एकिकृत अखिल नेपाल शिक्षक संगठन धवलागिरीको अध्यक्षमा सुबेदी

Sinchai Khanipani notice

बेनी । एकिकृत अखिल नेपाल शिक्षक संगठन धवलागिरी गाउँपालिका परिषद् शनिबार सम्पन्न भएको छ ।

Bhautik ministry notice about road

परिषद्ले नेत्र सुबेदीको अध्यक्षतामा २१ सदस्यीय संगठनको पालिका कमिटी चिर्बाचित गरेको छ । उपाध्यक्षमा प्रकाश बुढाथोकी, सचिबमा रुपेश सुबेदी, कोषाध्यक्षमा सरस्वती नेपाली र सहसचिमा न्याउलीमाया छन्त्याल रहनुभएको छ ।

संगठनका जिल्ला प्रतिनिधी चुडामणी सापकोटाको प्रमुख आतिथ्यतामा भएको परिषद्मा नेकपा माओवादी केन्द्रका जिल्ला सदस्य खुमनाथ सुबेदी, किरन थापा, रिमप्रकाश थापा, खमबहादुर थापा र भेषनाथ गौतमले मन्तब्य ब्यक्त गर्नुभएको थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...