कुवागैरामा माओवादीको टोल कमिटी

Sinchai Khanipani notice

बेनी । बेनी नगरपालिका–९ स्थित कुवागैरामा शुक्रबार राजाराम सुबेदीको अध्यक्षतामा २१ सदस्यीय नेकपा माओवादी केन्द्रको टोल कमिटी गठन भएको छ ।
कमिटीको उपाध्यक्षमा विष्णु रोका, सचिबमा रमेश सुवेदी, कोषाध्यक्षमा डिले परियार र सहसचिवमा राम खड्का चयन हुनुभएको छ ।
सदस्यमा सुनिल थापा, नारायण सुवेदी, टिकाराम सुवेदी, अनुस्का सुवेदी, ज्ञानु सुवेदी, झलक खत्री, नमराज सुवेदी, रजनी सुवेदी सृजना खड्का लगायत सदस्यमा रहेको नगर कमिटी सदस्य गणेश सुवेदीले जानकारी दिनुभयो ।
माओवादीका नगर कमिटी अध्यक्ष शेरबहादुर केसीले माओवादीले नगरपालिका भित्र भएका वडाको टोल–टोलमा पुगेर पार्टी र जनबर्गीय संगठन पुर्नगठनलाई तिब्रता दिएको बताउनुभयो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...