म्याग्दीका सबै पालिकामा माओवादीको नयाँ नेतृत्व, अन्नपूर्णको अध्यक्षमा फगामी
बेनी । म्याग्दीका सबै स्थानीय तहमा नेकपा माओवादी केन्द्रको नेतृत्व चयन भएको छ ।
अन्नपूर्ण गाउँपालिका समितिको अधिबेशन सम्पन्न भएसँगै म्याग्दीका छ वटै स्थानीय तह र वडा स्तरमा माओवादीको नेतृत्व चयन भएको हो । यसअघि ४० वटा वडा समिति, ५ वटामा!-->!-->!-->…
