समाचारको विधा

स्थानीय

कारागारमा बिद्युत जडान सम्बन्धी तालिम

बेनी । म्याग्दीका कैदीबन्दीलाई हाउस वायरीङ (बिद्युत जडान) सम्बन्धी तालिम दिइएको छ । जिल्ला कारागार शाखा म्याग्दीको आयोजनामा सात दिनसम्म सञ्चालन भएको तालिम बिहिबार सकिएको हो । २० जना कैदीबन्दीहरुलाई बिद्युत जडान सम्बन्धी तालिम प्रदान

खिबाङ आधारभूत बिद्यालयलाई कम्प्युटर हस्तान्तरण

बेनी । भारतीय दुतावासको गोर्खा सैनिक बोर्डले शुक्रबार म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको खिवाङ आधारभूत बिद्यालयलाई कम्प्युटर र प्रिन्टर सहयोग गरेको छ ।भूतपुर्व सैनिक कल्याणकारी सेवा केन्द्रले बेनीमा आयोजना गरेको कार्यक्रममा बोर्डका

‘सन्तनेता किसुनजी’ बिमोचन

बेनी । नेपाली काँग्रेसका संस्थापक, पुर्ब प्रधानमन्त्री स्वः कृष्णप्रसाद भट्टराईको ब्यक्तित्वमा आधारित कृति ‘सन्तनेता किसुनजी’ को बिहिबार म्याग्दीमा बिमोचन भएको छ ।नेपाली कांग्रेस म्याग्दीका निर्वतमान प्रबक्ता अजय मिलन श्रेष्ठ द्वारा लिखित

रघुगंगामा खायन आलु उत्पादन कार्यक्रम

बेनी । म्याग्दीको रघुगंगा गाउँपालिकाका पाँच वटा वडामा खायन आलु उत्पादन कार्यक्रम लागू भएको छ । संघीय सरकारको शसर्त अनुदानको बजेटबाट खायन आलु उत्पादन कार्यक्रम सञ्चालन गर्न कृषक समूह छनौट भएका हुन् । छनौट भएका पाँच वटा कृषक समूहका

बेगलाई बालश्रममुक्त वडा घोषणा

म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगलाई बुधबार बालश्रममुक्त वडा घोषणा गरिएको छ । वडा अध्यक्ष बिलप्रसाद फगामीको अध्यक्षता, सचिब सरस्वती आचार्यको सञ्चालन र गाउँपालिकाका उपाध्यक्ष कमला तिलिजाको प्रमुख आतिथ्यता र महिला तथा बालबालिका शाखाका

म्याग्दी क्याम्पसका बिद्यार्थीलाई डिजिटल बैंकिङ साक्षरता

बेनी , नेपाल बैंक लिमिटेडको बेनी शाखाले मंगलबार म्याग्दी बहुमुखी क्याम्पसमा डिजिटल बैकिङ वित्तीय साक्षरता तथा बैकिङ क्विज कार्यक्रम गरेको छ । क्याम्पसमा अध्ययनरत व्यवस्थापन संकायका विद्यार्थीलाई लक्ष्य गरी कार्यक्रम गरिएको हो ।

रघुगंगाको कुइने गाउँ सडक सञ्जालमा जोडियो

बेनी । म्याग्दीको भौगोलिक रुपमा बिकट र दुर्गम क्षेत्रमा पर्ने रघुगंगा गाउँपालिका–८ को कुइने गाउँ सडक सञ्जालमा जोडिएको छ । रघुगंगा गाउँपालिकाको वडा नम्बर ६ मा पर्ने ठाडाखानी देखि धवलागिरी गाउँपालिकाको वडा नम्बर ५ भेडिखाल्डा हुदै कुइने

एमाले उपमहासचिब गुरुङको शैक्षिक गुणस्तर सुधारमा जोड

बिम । नेकपा एमालेका उपमहासचिब तथा गण्डकी प्रदेशका पुर्ब मुख्यमन्त्री पृथ्बीसुब्बा गुरुङले शैक्षिक गुणस्तर सुधारमा जोड दिनुभएको छ । म्याग्दीको मालिका गाउँपालिका–७ बिममा रहेको किसानी माबिमा निर्माण भएको कक्षा कोठा भवन उद्घाटन समारोहलाई

तामझामका साथ उद्घाटन गरिएको किसानी माबिको भवन निर्माणको खर्च लुकाइयो

सन्तोष गौतमबेनी, म्याग्दीको मालिका गाउँपालिका–७ बिमको किसानी माबी र प्राबिधिक शिक्षालयमा निर्माण भएको चार वटा भवनको सोमबार एकै दिन उद्घाटन भएको छ । रु. एक करोड ७६ लाख लागतमा लायन्स क्लबको अन्तराष्ट्रिय कोषले किसानी प्राबिधिक शिक्षालयमा

दग्नाममा स्काभेटर सहित चालक पुरिए

बेनी । म्याग्दीको रघुगंगा गाउँपालिका–४ दग्नाममा सोमबार पहिरोले चालक सहित डोजर (स्काभेटर) पुरिएको छ । धवलागिरी गाउँपालिका–७ ताकममा एक जना मृत्य भेटिएका छन् । तुदी पावर कम्पनीद्धारा निर्माणाधिन ४८.५ मेगावाट क्षमताको अपर राहुघाट जलबिद्युत