समाचारको विधा

स्थानीय

अन्नपूर्णको चौधौ गाउँसभाबाट थप रु. दुई करोड ६५ लाख बजेट बाँडफाँड

पोखरेबगर(म्याग्दी) । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको सोमबार पोखरेबगरमा भएको चौधौ अधिबेशन (गाउँसभा)बाट चालु आर्थिक बर्षका लागि थप रु. दुई करोड ६५ लाख १२ हजार बजेट बिनियोजन गरेको छ । गत असारमा भएको गाउँसभाबाट रु. ४३ करोड ३० लाख बजेट

अशक्त महिलालाई प्रयासको सहयोग

बेनी । प्रयास परियोजनाले म्याग्दीका एक सय जना अशक्त र बिपन्न महिलाको आयआर्जन सुधारका लागि आर्थिक सहयोग बितरण शुरु गरेको छ । स्थानीय तहसँगको सहकार्यमा अशक्त र बिपन्न महिलालाई आयआर्जनमुलक ब्यवसाय सञ्चालनका लागि बिउपुँजी वापत रु. १३ हजार

म्याग्दीमा कुष्ठरोगका नौ जना बिरामी

सजिना खड्काबेनी । म्याग्दीमा कुष्ठरोगका बिरामी नौ जना रहेको स्वास्थ्य कार्यालय म्याग्दीले जनाएको छ । गत बर्षदेखि औषधी सेवन शुरु गरेका तीन र यस बर्ष थपिएका छ जना कृष्ठरोगका बिरामी रहेका कार्यालयले बिश्व कुष्ठरोग दिवसको अवसरमा आइतबार

भेडाबारीबाट तीस हजार किलो सुन्तला निकासी

बाबियाचौर । म्याग्दीको मंगला गाउँपालिका–३ भेडाबारी र भोर्लेनी टोलका कृषकले सुन्तला बेचेर रु. २१ लाख आम्दानी गरेका छन् । २० घरधुरीको बसोबास रहेको दुई वटा बस्तीको मुख्य आयस्रोत सुन्तला खेती बनेको छ । भेडाबारीका अगुवा कृषक ओम गिरीले यसपाली

ट्याक्टर दुर्घटना हुँदा सहचालकको ज्यान गयो

बेनी, म्याग्दीको रघुगंगा गाउँपालिका–४ दग्नाममा आइतबार दिउँसो ट्याक्टर दुर्घटना हुँदा सहचालकको ज्यान गएको छ । पर्वतको मिलनचोकबाट दग्नाममा निर्माणाधिन अपर राहुघाट जलबिद्युत आयोजनाका लागि निर्माण सामग्री लिएर जादै गरेको ग १ त ६०४४ नम्बरको

प्रहरी कार्यालयमा बैठक र थुनुवा भेटघाट कक्ष उद्घाटन

बेनी, १५ माघ । बेनी स्थित जिल्ला प्रहरी कार्यालयमा बैठक र थुनुवा भेटघाट कक्ष स्थापना भएको छ । दुई वटै कक्षको शनिबार प्रमुख जिल्ला अधिकारी चिरञ्जिबी रानाले उद्घाटन गर्नुभयो । प्रहरी नायव उपरीक्षक श्यामकुमार राइले कार्यालयको आन्तरिक

प्रेस सेन्टरको स्थापना दिबसको अवसरमा बालगृहमा शैक्षिक सामग्री बितरण

बेनी । प्रेस सेन्टर नेपालको १८ औ स्थापना दिवसको अवसरमा शनिबार बेनीको बालगृहमा शैक्षिक सामग्री बितरण गरिएको छ । प्रेस सेन्टर म्याग्दी शाखाले नेपाल बाल संगठनद्धारा बेनीमा सञ्चालित बालगृहमा आश्रित बालबालिकाहरुको पठनपाठनमा सहयोग गर्ने

छहरीखोलामा बेलिब्रिज निर्माण

बेनी । म्याग्दीको रघुगंगा गाउँपालिका–८ छहरीखोला स्थित राहुघाट नदीमाथी बेलिब्रिज निर्माण भएको छ । संयुक्त उर्जा कम्पनीद्धारा निर्माण शुरु भएको ठुलोखोला जलबिद्युत आयोजनाले बेलिब्रिज निर्माण गरेको हो । २१.३ मेगावाट क्षमताको आयोजनाको

रत्नेचौरको ‘भाइरल’ तोरीबारी र सडक

रत्नेचौर । म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरको तोरी बारीको सौन्दर्यले आन्तरिक पर्यटक आकर्षित गरेको छ । चिसो छल्न, थकान मेटाउन, ‘टिकटक’ बनाउन र तस्बिर खिचाउनेहरुको रत्नेचौरमा चहलपहल बढेको छ । ‘सामाजिक सञ्जाल फेसबुक र ‘टिकटक’मा भाइरल

बेनी–तातोपानी सडक कालोपत्रेको तयारी

बेनी । म्याग्दीको रणनीतिक महत्वको बेनी–दरबाङ सडकको बेनी देखि तातोपानी खण्ड कालोपत्रे गर्ने तयारी भएको छ । आठ किलोमिटर दुरिको सडक बिस्तार, नाली र पर्खाल निर्माणको काम सकेर कालोपत्रे गर्न सब बेस र बेस राख्ने काम भैरहेको छ । ११ मिटर