समाचारको विधा

स्थानीय

मुनामा आगोलागीबाट घर जल्यो

मुना । म्याग्दीको धवलागिरी गाउँपालिका–३ मुनामा आइतबार दिउँसो आगोलागी हुँदा एक वटा घर जलेर नष्ट भएको छ । मुनाका यामबहादुर र गमिना पुनको ढुङ्गा माटोले बनेको दुई तले घरमा बिद्युत सर्ट भएर आगोलागी भएको थियो । स्थानीय देबेन्द्र रोकाले

रक्तक्यान्सरबाट थलिएका बालकको उपचारमा सहयोग

रुम । रक्तक्यान्सरबाट थलिएका मालिका गाउँपालिका–२ रुमका १० बर्षीय निश्चल विश्वकर्माको उपचारका लागि रु. ५४ हजार भन्दा बढी सहयोग प्राप्त भएको छ । काठमाडौको निजामती कर्मचारी (सिभिल) अस्पताल मा भर्ना भएका निश्चल बिश्वकर्माको उपचारका लागि

रघुगंगामा कर शिक्षा

बेनी । रघुगंगा गाउँपालिकाको केन्द्र मौवाफाँटमा आइतबार कर सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । घरेलु तथा साना उद्योग कार्यालय, म्याग्दी उद्योग वाणिज्य संघ र रघुगंगा बजार ईकाइ समितिको समन्वयमा रघुगंगा गाउँपालिकाले ब्यवसाय दर्ता

बेनीमा शिक्षकको कुटाईबाट बिद्यार्थी घाइते

सन्तोष गौतम बेनी, जिल्ला सदरमुकाम बेनी स्थित प्रकाश माबिका एक जना बिद्यार्थी शिक्षकको कुटाईबाट घाइते भएका छन् । लेखा बिषय शिक्षक नबिन घिमिरेको कुटाईबाट कक्षा १० का बिद्यार्थी १७ वर्षीय राजन पौडेलको करङ भाँचिएर घाइते भएका हुन् ।

शिक्षक संघ मंगलाको अध्यक्षमा राम्जाली

बेनी । नेपाल शिक्षक संघ मंगला गाउँपालिकाको शनिबार बाबियाचौरमा सम्पन्न दोस्रो अधिवेशनबाट पुःन टेकबहादुर राम्जालीको अध्यक्षतामा कार्यसमिति चयन भएको छ । संघको उपाध्यक्षमा घनश्याम सुबेदी, महिला उपाध्यक्षमा रिता बोहोरा, सचिवमा सुनिल सापकोटा,

अनेमसंघ क्रान्तिकारीको बेनी नगर कमिटि चयन

बेनी । नेकपा माओवादी केन्द्र निकट अनेमसंघ क्रान्तिकारीको बेनी नगर कमिटिको दोस्रो नगर अधिबेशनबाट ३५ सदस्यीय कार्यसमिति चयन भएको छ । अम्बिका ढुङ्गानाको अध्यक्षतामा चयन भएको कमिटिको उपाध्यक्षमा संगिता परियार छन्त्याल, सुनिता सापकोटा,

रघुगंगाबासीको रगत परिक्षण शुल्क गाउँपालिकाले तिरिदिने

बेनी । म्याग्दीको रघुगंगा गाउँपालिकाका बासिन्दाले बेनी अस्पतालमा रगत परिक्षणको शूल्क तिर्नु नपर्ने भएको छ । रघुगंगा गाउँपालिकाले बेनी अस्पताल परिसरमा रक्तसञ्चार गृह सञ्चालन गरेको नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा म्याग्दीसँग ‘बल्ड फ्रि

भगवतिमा एमालेबाट निर्वाचित वडा सदस्य र काँग्रेसका नेता मल्ल माओवादी प्रवेश

धिरन खत्रीमौवाफाँट । नेकपा एमालेबाट रघुगंगा गाउँपालिकामा निर्वाचित वडा सदस्य र नेपाली काँग्रेसका आमन्त्रित पुर्व जिल्ला सदस्य सहितका नेता कार्यकर्ता शनिबार नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । मौवाफाँटमा शनिबार भएको माओवादी

गलेश्वरमा महाशिवरात्री मेलाको तयारी

सामाजिक सुरक्षा भत्ता वापत पाएको रकम गलेश्वरलाई सहयोग सजिना खड्कागलेश्वर । पश्चिमको पशुपतिनाथको रुपमा चिनिने म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वरमा महाशिवरात्री मेलाको तयारी भएको छ । फागुन १७ गते परेको यस बर्षको महाशिवरात्री पर्वको

जेसीजको सकारात्मक सोच र तनाव व्यवस्थापन कार्यक्रम

बेनी । बेनीमा बिहिबार सकारात्मक सोच र तनाव व्यवस्थापन सम्बन्धी कार्यक्रम सम्पन्न भएको छ । म्याग्दी जेसीजको आयोजना र ब्रह्मकुमारी इश्वरीय विश्व विद्यालय म्याग्दीको समन्वयमा कार्यक्रम आयोजना भएको हो । सकारात्मक सोचबाट तनाव व्यवस्थापन कसरी