समाचारको विधा

स्थानीय

ताकममा आँखा उपचार शिविर शुरु

ताकम । म्याग्दीको धवलागिरी गाउँपालिका–७ ताकममा सोमबारदेखि निशूल्क आँखा उपचार शिविर शुरु भएको छ । म्याग्दी उद्योग वाणिज्य संघको धवलागिरी बजार इकाई समिति र वडा नम्बर ७ को कार्यालयले हिमालयन आँखा अस्पताल पोखराको प्राबिधिक, दाताको सहयोग र

रत्नेचौरमा धार्मिक महोत्सव शुरु

रत्नेचौर । म्याग्दीको बेनी नगरपालिका–१ मा सोमबारदेखि ‘रत्नेचौर धार्मिक महोत्सव’ शुरु भएको छ । परम वैदिक सनातन धार्मिक आश्रममा अवस्थित श्रीलक्ष्मी हरी मन्दिरमा फागुन ३० गतेसम्म सञ्चालन हुने महोत्सवको गण्डकी प्रदेशका मुख्यमन्त्री

उद्योग ब्यापार महासंघ धवलागिरीमा मल्ल

ताकम, नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघ धवलागिरी गाउँपालिका कमिटिको आइतबार ताकममा सम्पन्न भेलाले राम्जी मल्लको अध्यक्षतामा २१ सदस्यीय कमिटि गठन गरेको छ । कमिटिको उपाध्यक्षमा गंगा सुवेदी, बलसिङ वुढा, सचिवमा भुवानी पौडेल, कोषाध्यक्षमा

अन्नपूर्ण र मालिकाको शिक्षक संघमा नयाँ नेतृत्व

बेनी । नेपाल शिक्षक संघको अन्नपूर्ण र मालिका गाउँपालिकामा नयाँ नेतृत्व चयन भएको छ । पोखरेबगरमा शनिबार सम्पन्न भएको दोस्रो अधिबेशनबाट शिख माविका प्रअ केदार कार्कीको अध्यक्षतामा अन्नपूर्ण र दरबाङमा भएको अधिबेशनबाट जनप्रिय माबिका प्रअ

दरबाङमा बजार अनुगमन

दरबाङ । मालिका गाउँपालिकाको केन्द्र दरबाङ बजारका पसलहरुको आइतबार अनुगमन गरिएको छ । गाउँपालिकाको समन्वयमा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बागलुङले बजार अनुगमन गरेको हो । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका

मुनाका आगोलागी पिडितलाई काँग्रेसको सहयोग

मुना । म्याग्दीको धवलागिरी गाउँपालिका–३ मुनाका आगोलागी पिडित गमिना पुनलाई नेपाली काँग्रेस प्रदेशसभा क्षेत्र (ख)ले आर्थिक सहयोग गरेको छ । फागुन १५ गते बिद्युत सर्ट भएर आगोलागी हुदाँ मुनाका यामबहादुर र गमिना पुनको ढुङ्गा माटोले बनेको दुई

गुर्जाको ओमथान खोलामा ट्रस पुल निर्माण

गुर्जा । म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जा स्थित ओमथान खोलामा स्टिल ट्रस पुल निर्माण भएको छ । लुलाङ हुदै गुर्जा जोड्ने पदमार्गमा पर्ने ओमथान खोलामा निर्माण भएको पुलको आइतबार वडा अध्यक्ष झकबहादुर छन्त्यालले उद्घाटन गर्नुभयो । पुलले

बिद्यार्थी कुट्ने शिक्षकले माफि मागेपछि ५ बुदे सहमति

बेनी । बिद्यार्थीलाई कुटपिट गरेर घाइते बनाउने बेनीको प्रकाश माविका शिक्षकले माफि मागेका छन् । बिद्यालयले उपचार खर्च ब्यहोर्ने, शिक्षकलाई स्पष्टिकरण सोध्ने र शिक्षकले माफि माग्ने लगायत सहमति भएको हो । यही फागुन १३ गते लेखा बिषय शिक्षक

रक्तश्राव रोकथामका लागि मातृ सुरक्षा चक्की

पोखरेबगर । म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा सुत्केरी अवस्थामा हुने अत्याधिक रक्तश्राव रोकथामको लागि मातृ सुरक्षा चक्की बितरण गरिने भएको छ । मातृ सुरक्षा चक्की प्रयोगमा ल्याउने पुर्व तयारीका लागि आइतबार पोखरेबगरमा अन्नपूर्ण गाउँपालिकाका ८

म्रिस्ट्रीखोला दोस्रो जलविद्युत आयोजना निर्माणको तयारी

घारखोला । माउन्टेन इनर्जी नेपाल लिमिटेडले म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा १२ मेगावाट क्षमताको म्रिस्ट्रीखोला जलविद्युत आयोजना निर्माण गर्ने भएको छ ।अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा गत वर्ष ४२ मेगावाट क्षमताको म्रिस्ट्रखोला पहिलो