समाचारको विधा

स्थानीय

रघुगंगाका पाँच वडामा माओवादीका उमेद्वार छनौट

बेनी, । आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा म्याग्दीको रघुगंगा गाउँपालिकामा नेकपा (माओवादी केन्द्र) बाट पाँच वटा वडामा वडा अध्यक्षका उम्मेदवारहरुको टुंगो लगाइएको छ । वडा कमिटीको बैठकबाट वडा नम्बर १ बेगखोला, २ भगवति, ४ दग्नाम,

बेनीको मेयर र उपमेयरमा माओवादीका उमेद्वार सिफारिस

बेनी,। नेकपा माओवादी केन्द्रले आसन्न स्थानीय तह निर्वाचनका लागि म्याग्दीको बेनी नगरपालिकाको मेयर र उपमेयरका उमेद्वार सिफारिस गरेको छ । बेनीमा आइतबार बसेको बेनी नगर कमिटिको बैठकले मेयरमा सेरबहादुर केसी र धनलाल जैसी, उपमेयरमा ज्योती

पुर्व कर्मचारीद्धारा बालबालिकालाई कपडा सहयोग

बेनी,। म्याग्दीको बेनीमा रहेको बालगृहका बालबालिकाहरुलाई पुर्व कर्मचारी पुर्ण थापाले आइतबार कपडा सहयोग गर्नुभएको छ । अन्नपूर्ण गाउँपालिका–२ भुरुङ्ग तातोपानी घर भई हाल अस्ट्रेलीयामा रहनुभएका थापाले जन्मदिनको अवसर पारेर १३ जना

घोडेपानी–प्यारीबाराही ताल जोड्ने साइकल मार्ग

सुरेन गुरुङ घोडेपानी। म्याग्दीको अन्नपूर्ण गाउँपालिका –६ घोडेपानी देखि वडा नम्बर ७ स्थित प्यारीबाराही ताल जोड्ने साइकल मार्ग सञ्चालन भएको छ । सडक विस्तारसँगै छोटिएको पर्यटकको बसाई लम्बाउन प्यारीबाराही ताललाई सहायक गन्तब्य बनाएर

तल्लो शिखमा खेलकुद र सांस्कृतिक कार्यक्रम सम्पन्न (फोटो फिचर)

सुरेन गुरुङशिख । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ तल्लो शिखमा नव वर्ष २०७९ को अवसरमा आयोजित खेलकुद र सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । तल्लो शिख युवा क्लबले आयोजना गरेको कार्यक्रम चैत २५ गतेदेखि शुरु भएर बैशाख २ गते सम्म सञ्चालन

काँग्रेसले मालिकाको अध्यक्षको उमेद्वारमा रोकालाई दोहोर्याउने

बेनी । नेपाली काँग्रेसले म्याग्दीको मालिका गाउँपालिकाको अध्यक्षको उमेद्वारमा श्रीप्रसाद रोकालाई पुनःदोहो¥याउने भएको छ । बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि रोकालाई गाउँपालिकाको अध्यक्षमा उमेद्वार बनाउने गाउँपालिका कार्यसमितिको

काँग्रेसले बेनीको मेयरमा चिरञ्जिवी शर्मालाई उमेद्वार बनाउने

बेनी । नेपाली काँग्रेसले आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि म्याग्दीको बेनी नगरपालिकाको प्रमुखमा चिरञ्जिवी शर्मालाई उमेद्वार बनाउने निर्णय गरेको छ । नेपाली काँग्रेसको शुक्रबार बेनीमा जिल्ला कार्यसमितिको बैठकले अधिवक्ता

मंगोलले धवलागिरीको अध्यक्षमा सकबहादुर फगामीलाई उमेद्वार बनाउने

बेनी, । नेशनल मंगोल अर्गनाइजेशन (मंगोल)ले आसन्न स्थानीय तह चुनावका लागि म्याग्दीमा उमेद्वार छनौटलाई तिब्रता दिएको छ । धवलागिरी गाउँपालिकाको अध्यक्षमा सकबहादुर फगामीलाई उमेद्वार बनाउने निर्णय भएको सो पार्टीका जिल्ला अध्यक्ष डिके पुनले

मालपोतको अन्तरक्रीया

दुर्गा आचार्य गौतम बेनी, । लिखत पारितको शतवार्षीकीको अवसरमा बिहिबार बेनीमा मालपोत र नापी सम्बन्धी सेवाका विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । जिल्ला मालपोत कार्यालय म्याग्दीले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा मालपोत र

मालपोत कार्यालय परिसर सरसफाई

दुर्गा आचार्य गौतम बेनी । मालपोत कार्यालय म्याग्दीले त्रिदिवसीय कार्यक्रम गरेर लिखत पारितको शतवार्षिकी मनाउन थालेको छ । शतवार्षिकीको पहिलो दिन बुधबार मालपोत कार्यालय परिसरमा सरसफाई गरिएको छ । जिल्ला मालपोत अधिकृत कृष्णबहादुर कार्कीको