समाचारको विधा

स्थानीय

दोबामा अस्पताल भवन निर्माण शुरु

दोबा, म्याग्दीको अन्नपूर्ण गाउँपालिका–१ दोबामा पालिका स्तरीय अस्पतालको भवन निर्माण शुरु भएको छ । संघीय सरकारको सबै पालिकामा आधारभूत तहको अस्पताल सञ्चालन गर्ने योजना अनुसार दोबामा भवन निर्माण हुन लागेको हो । अन्नपूर्ण गाउँपालिकाका

म्याग्दीका सबै पालिकामा माओवादीको नयाँ नेतृत्व, अन्नपूर्णको अध्यक्षमा फगामी

बेनी । म्याग्दीका सबै स्थानीय तहमा नेकपा माओवादी केन्द्रको नेतृत्व चयन भएको छ । अन्नपूर्ण गाउँपालिका समितिको अधिबेशन सम्पन्न भएसँगै म्याग्दीका छ वटै स्थानीय तह र वडा स्तरमा माओवादीको नेतृत्व चयन भएको हो । यसअघि ४० वटा वडा समिति, ५ वटामा

धौलागिरी साना किसान सहकारी स्थापना

गोपाल आचार्यताकम, । जडिबुटी खेती, बजारीकरण र स्थानीयबासीको आयआर्जन सुधार गर्ने उद्देश्यले म्याग्दीमा धवलागिरी साना किसान सहकारी संस्था स्थापना भएको छ । धवलागिरी गाउँपालिकाका अगुवाहरुले स्थापना गरेको सहकारीको प्रारम्भिक साधारणसभा

देबिस्थानको भिम माबिमा कक्षाकोठा भवन निर्माण शुरु

बेनी । म्याग्दीको मालिका गाउँपालिका–५ देबिस्थानमा रहेको भिम माबिको कक्षा कोठा भवन निर्माण शुरु भएको छ । पहार ट्रस नेपाल, मालिका गाउँपालिका र बिद्यालयको लागत साझेदारीमा दश कोठे पक्कि भवन निर्माण शुरु भएको हो । रु. एक करोड २२ लाख लागत

मालिकाको न्यायिक समितिद्धारा १३२ वटा मुद्दा फस्यौट

बेनी । म्याग्दीको मालिका गाउँपालिकाको न्यायिक समितिले हालसम्म १३२ वटा मुद्दा फस्यौट गरेको छ । मालिकाको न्यायिक समितिमा सार्वजनिक भएका मध्य जिल्लाको सबैभन्दा धेरै मुद्दा दर्ता र फस्यौट भएको हो । आर्थिक बर्ष २०७४÷७५ देखि २०७८÷७९ को

रेलेखोला जलबिद्युत आयोजना निर्माण शुरु

बेनी, १२ मङसिर । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा ६ मेगावाट क्षमताको रेलेखोला जलबिद्युत आयोजना निर्माण शुरु भएको छ । ह्युम कन्सल्ट प्रा.ली प्रर्वद्धक रहेको आयोजनाको सिभिल ठेकेदार साकुरा पावर कन्ट्रक्सनले बाँध, पाइपलाइन र

लोकदिप सहकारीद्धारा विद्यार्थीलाई न्यानो कपडा वितरण

बेनी । बेनीमा स्थित लोकदिप वचत तथा ऋण सहकारी संस्थाले जाडोयाममा चिसोबाट बच्न जिल्लाका दुई सामुदायिक बिद्यालयले सञ्चालन गरेको स्रोत कक्षमा अध्ययनरत विद्यार्थीहरुलाई न्यानो कपडा र स्टेशनरी वितरण गरेको छ । सहकारीको सामाजिक उत्तरदायित्व

शिख माबिको ६७ औ बार्षिकोत्सबको अवसरमा रु. एक करोडको अक्षयकोष घोषणा

सुरेन गुरुङशिख । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ स्थिति शिख माबिको ६७ औ बार्षिकोत्सब बुधबार मनाइएको छ । बार्षिक उत्सवको अवसरमा प्रमुख अतिथि सुबेदार मेजर डिल्लिराज गर्बुजाले तल्लो, उपल्लो शिख, स्वात, फलाते, किन्दुको शिक्षा र कृषि

बेनीमा सडक अतिक्रमण गरि बनाइएका संरचना हटाउन १५ दिनको अल्टिमेटम

धिरन खत्री बेनी । बेनी बजारमा सडक अतिक्रमण गरि बनाइएको संरचना हटाउन १५ दिनको अल्टिमेटम (समयसिमा) दिइएको छ । बेनी नगरपालिकाको कार्यालयमा मंगलबार भएको सरोकारवालाहरुको बैठकले सडकमा आवत जावत प्रभाबित हुने गरी बनाइएका संरचना हटाउन

प्रभा माबीमा बृहत खेलकुद कार्यक्रम

नारच्याङ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङ स्थित प्रभा माबिमा मंगलबारदेखि बृहत खेलकुद कार्यक्रम शुरु भएको छ । बिद्यालयका खेल प्रतिभाको पहिचान र प्रस्फुटनको अवसर सिर्जना गर्ने उद्देश्यले आयोजित खेलकुद कार्यक्रमको गाउँपालिकाका