वातावरणीय कानुन सम्बन्धी अभिमुखीकरण
बेनी । म्याग्दीको रघुगंगा गाउँपालिका–३ पिप्लेमा शुक्रबार वातावरणीय कानुन सम्बन्धी अभिमुखीकरण गोष्ठि सम्पन्न भएको छ ।
डिभिजन बन कार्यलय म्याग्दीको आयोजनामा भएको कार्यक्रममा जिल्ला न्यायाधिश तेजनारायण पौडेलले वातावरण सम्बन्धी कानुनको!-->!-->!-->…
