समाचारको विधा

स्थानीय

राहुघाटको एक चौथाई निर्माण

बेनी । तीन वर्षअघि ठेक्का सम्झौता भएको म्याग्दीको राहुघाट जलबिद्युत आयोजनाको एक चौथाई भन्दा बढी निर्माण सकिएको छ । नेपाल बिद्युत प्राधिकरणको सहायक कम्पनी रघुगंगा हाइड्रो प्रर्वद्धक रहेको ४० मेगावाट क्षमताको राहुघाट जलबिद्युत आयोजनाको

बेनीमा थप दुई जनामा कोरोना पुष्टि

बेनी। म्याग्दीको बेनीमा शनिबार थप दुई जनामा कोरोना (भाइरस)को संक्रमण पुष्टि भएको छ । बेनी नगरपालिका ७ का ४५ वर्षीया महिला र ठेगाना नखुलेका वर्ष ४७ का एक जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । पुरुषको क्षयरोग उपचार केन्द्र र महिलाको

जन्मदिनको अवसरमा बालगृहलाई सहयोग

बेनी। धवलागिरी गाउँपालिका–२ खोरीयाका दिपक सिंकीजा पुनले जन्मदिनको अवसर पारेर शनिबार म्याग्दी बालगृहलाई सहयोग गर्नुभएको छ । नेपाल बाल संगठनद्धारा सञ्चालित म्याग्दी बालगृहलाई पुनले एक÷एक थान राइस र प्रेसर कुकर सहयोग गर्नुभएको हो । जन्मदिन

कहिले कार्यान्वयन हुन्छ युद्ध संग्रहालय बनाउने बेनी नगरको योजना ?

बेनी । १४ वर्षअघि आजकै दिन बिस्तृत शान्ति सम्झौता भएर रोकिएको “जनयुद्ध”को सम्झना गराउने युद्ध संग्रहालय बनाउने बेनी नगरपालिकाको योजना कार्यान्वयन हुन सकेको छैन् । २०६० चैत ७ गते बेनीमा तत्कालीन बिद्रोही माओवादी र सरकारपक्षबीच दोहोरो

लकडाउनमा घर फर्किएका रत्नेचौरका रावल दाजुभाइले भुवानेमा सुरु गरे पशु फार्म

रत्नेचौर । कोरोना (भाइरस)को महामारी फैलिन नदिन सरकारले गत चैतमा बन्दाबन्दी घोषणा गरेलगत्तै पृथ्वी राजमार्ग अन्तरगत तनहुँको एक्लोफाँटमा रेष्टुरेष्ट ब्यवसाय गर्दै आएका बेनी नगरपालिका–१ रत्नेचौरका रमेश र दिनेश रावल आत्तिएर घर फर्किए ।

स्वास्थ्य इकाइले दुर्गममा स्वास्थ्य सेवामा पहुँच बढ्यो (भिडियो रिपोर्ट सहित)

बेनी । म्याग्दीको धवलागिरी गाउँपालिका–४ बगरका नरप्रसाद पुन बिरामी हुँदा पुरै दिन हिदेर मुदी स्थित स्वास्थ्य चौकीमा पुग्नुपर्ने समस्या हटेकोमा खुसी हुनुहुन्छ । गाउँपालिकाले भौगोलिक रुपमा बिकट र दुर्गम क्षेत्रमा पर्ने बगरमा सामुदायिक

बेनीमा ३ जनामा कोरोना पुष्टि

बेनी । बेनीका थप तीन जनालाई बुधबार कोरोना संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार संक्रमितहरु बेनी नगरपालिका–८ का हुन् । उनिहरु वर्ष ३७ र २६ का महिला तथा वर्ष ४९ का पुरुष रहेका निर्देशनालयद्धारा जारी

म्याग्दी बालगृहका बालबालिकालाई ओजे फाउण्डेशनको न्यानो कपडा

बेनी । म्याग्दी प्रवासी नेपाली संघ (मोना)का अध्यक्ष ओमनारायण जुग्जाली संस्थापक रहेको परोपकारी संस्था ओजे फाउण्डेशनले बुधबार बेनीको म्याग्दी बालगृहका बालबालिकालाई न्यानो कपडा उपलब्ध गराएको छ । नेपाल बाल संगठनले सञ्चालन गरेको बालगृहमा

अन्नपूर्ण गाउँपालिकाको कार्यालय सात दिनका लागि बन्द

बेनी । कर्मचारीमा कोरोना पुष्टि भएपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको कार्यालय बन्द भएको छ । गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले मंगलबार एक सूचना जारी गरेर मंसिर ३ देखि ९ गतेसम्म सेवा बन्द गरिएको जनाउनुभएको छ । २०७७ कात्तिक २८ गते

बेगका युवा समाज सुधारको अभियानमा (फोटो फिचर )

म्याग्दी । म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगका युवाहरु समाज सुधारको अभियानमा जुटेका छन् । बेरोजगार युवाहरुलाई संगठित गरि कुलत र बिकृतिबाट टाढा राख्दै विकास, आयआर्जन र सामाजिक क्रियाकलाममा संलग्न भएका हुन् । कोरोना (भाइरस)को