नेपाली काँग्रेसको बेनी नगर सभापतिमा कार्कीको उमेद्वारी घोषणा
बेनी । नेपाली काँग्रेस म्याग्दीका युवा नेता रबिन्द्र कार्की (रबी)ले बेनी नगर सभापतिमा उमेद्वारी घोषणा गर्नुभएको छ ।
बेनी नगरपालिका–९ घतान निवासी कार्कीले यही असोज ९ गते तय भएको बेनी नगर अधिवेशनमा सभापति पदमा दावी गर्दै उमेद्वारी घोषणा!-->!-->!-->…