समाचारको विधा

स्थानीय

तातोपानीमा खानेपानी आयोजना निर्माण

बेनी, बेनी नगरपालिका–४ तातोपानीमा मिटर जडित निजी धारा सहितको खानेपानी योजना निर्माण भएको छ । रु. एक करोड ४६ लाखको लागतमा निर्माण भएको योजनाबाट २५७ घरधुरी लाभान्वित भएका छन् । खानेपानी, जलस्रोत तथा सिचाई डिभिजन कार्यालय म्याग्दीको आर्थिक…

अन्नपूर्णमा वडामै भत्ता वितरण

बेनी, । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको सबै वडामा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालिएको छ । यसअघि वडा नम्बर ५ र ६ मा मात्र वडाबाटै भत्ता वितरण गरिदै आएको थियो । यसवर्षदेखि ८ वटै वडामा पुगेर भत्ता वितरण गर्ने व्यवस्था मिलाइएको…

गलेश्वरममा भक्तजनको चहलपहल

नगरपालिकाद्धारा बेनी–गलेश्वर सडक मर्मत सजिना खड्का (प्रतिक्षा) बेनी, । पश्चिमको पशुपतिनाथको रुपमा चिनिने म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वरमा भक्तजनको चहलपहल बढेको छ । हिन्दु धर्मावलम्बीहरुका भगवान शिवको प्रिय महिना साउनको…

गलेश्वरममा साउनमा हुने पुजाआजाको तयारी

बेनी । पश्चिमको पशुपतिनाथको रुपमा चिनिने म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वरमा साउन महिनामा हुने पुजाआजाको तयारी भएको छ । साउन २, ९, १६, २३ र ३० गते परेको यस बर्षको सोमबारका दिन हुने बिशेष पुजाआजाको तयारी तिब्र पारिएको गलेश्वर शिवालय…

एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम

प्रकाश अधिकारीबेनी । एकीकृत पाठ्यक्रम सम्बन्धी १० दिने शिक्षकको पेशागत विकास (टिपिडी) प्रमाणिकरण तालिम शनिबार बेनीमा सम्पन्न भएको छ । शिक्षा तालिम केन्द्र तनहुँको आयोजना तथा विस्तारित शाखा बेनीको समन्वयनमा राष्ट्रिय पाठ्यक्रम प्रारूप,…

अन्नपूर्ण गाउँपालिकामा आज सार्वजनिक विदा

बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले साउन १ गते आइतबार सार्वजनिक विदा दिएको छ । असार ३१ गते वसेको कार्यपालिका बैठकले साउने संक्रान्ति पर्वको अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेको थियो । गाउँपालिकाका अध्यक्ष भारतप्रसाद पुनले…

बेनी नगरपालिकाको सार्वजनिक सुनुवाई

बेनी। बेनीलाई पर्यटकीय सहरको रुपमा विकास गर्ने योजना अघि सारिएको नगरप्रमुख सुरत केसीले बताउनुभएको छ । नगरपालिकाले बुधबार बेनीमा आयोजना गरेको सार्वजनिक सुनुवाईमा उहाँले बेनीको खस्किएको साख बचाउन पर्यटन विकासको अवधारणा अघिसारिएको…

स्याउलीबजारमा कसले खोल्यो दर्ता बिनै क्रसर ?

बेनी, । म्याग्दीको रघुगंगा गाउँपालिका–२ स्याउलीबजारमा दर्ता बिनै क्रसर उद्योग स्थापना भएको छ । क्रसर सञ्चालन सम्बन्धी मापदण्ड र प्रक्रीया पुरा नगरी स्थापना भएको सो उद्योग कुनै पनि निकायमा दर्ता समेत भएको छैन् । रघुगंगा गाउँपालिका–२ का…

झिँमा स्वास्थ्य चौकीको भवन

बेनी, । म्याग्दीको रघुगंगा गाउँपालिका–५ झिँमा स्वास्थ्य चौकीको भवन निर्माण भएको छ । सघन सहरी तथा भवन निर्माण आयोजना बागलुङले निर्माण गरेको भवन सोमबार एक समारोहका बिच उद्घाटन र हस्तान्तरण गरिएको हो । आयोजनाका ईञ्जिनियर प्रविणप्रताप…

बेनी पूर्णखोप सुनिश्चित

बेनी । म्याग्दीको बेनी नगरपालिकालाई सोमबार पूर्णखोप सुनिश्चित घोषणा गरिएको छ । चालु आर्थिक वर्ष २०७८÷७९ मा बेनी नगरपालिकामा रहेका १६ देखि २३ महिनासम्मका सवै बालबालिकालाई १५ महिनाको उमेर भित्र पाउनुपर्ने सवै खोप दिलाएकाले पूर्ण खोप…