समाचारको विधा

स्थानीय

धवलागिरीमा क्षेत्री समाज

बेनी । नरेन्द्र भण्डारीको अध्यक्षतामा बिहिबार क्षेत्री समाजको धवलागिरी गाउँपालिका स्तरीय १७ सदस्यीय समिति गठन भएको छ । ताकममा भएको भेलाले चयन गरेको समितिको उपाध्यक्षमा दिपक केसी, सचिबमा ओमप्रकाश भण्डारी, कोषाध्यक्षमा निमा छन्त्याल

अनेमसंघ बेनी नगरको नयाँ नेतृत्व

बेनी । मिना राम्जाली मगरको अध्यक्षतामा बिहिबार अखिल नेपाल महिला (अनेम) संघ बेनी नगर कमिटिको नयाँ नेतृत्व चयन भएको छ । हाँडेभिर स्थित एमालेको पार्टी कार्यालयमा बिहिबार भएको संघको भेलाबाट राम्जालीको अध्यक्षतामा चयन भएको ४९ सदस्यीय नगर

शैक्षिक कार्यक्रम बिस्तारमा म्याग्दी क्याम्पस

सजिना खड्का बेनी, । गुणस्तर प्रत्यायण सुनिश्चितता (क्युएए) प्रमाणपत्र पाएको म्याग्दी बहुमुखी क्यामपसले शैक्षिक कार्यक्रम बिस्तारमा जोड दिएको छ । शिक्षा र मानबिकी संकायमा स्नातकोत्तर तहको पठनपाठन शुरु गर्ने तयारी गरेको क्याम्पसमा गठन

रघुगंगामा जौ र मालिकामा आलु ब्लक शुरु

बेनी । म्याग्दीका दुई वटा स्थानीय तहमा यस बर्षदेखि जौ र आलुको ब्यवसायिक उत्पादन केन्द्र (ब्लक) कार्यक्रम शुरु भएको छ । प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना अन्तरगत म्याग्दीको रघुगंगा गाउँपालिकाको ५ झिँ र ६ नम्बर वडा पाखापानीमा जौ तथा

सुरक्षा निकायको असहमतिका बाबजुद बेनीमा एकतर्फी यातायात हटाउने निर्णय

बेनी । दुर्घटना न्युनीकरण, यातायात ब्यवस्थापन र आवत जावतलाई सहज बनाउन म्याग्दीको सदरमुकाम बेनी बजारमा लागू गरिएको एकतर्फी यातायात हट्ने भएको छ । म्याग्दी उद्योग बाणिज्य संघ र टोल सुधार समितिको दबावमा सोमबार बेनी नगरपालिकामा बसेको बैठकले

राहुघाटमा तुदी पावरका दुई आयोजना

चिमखोला । म्याग्दीको रघुगंगा गाउँपालिका भएर बग्ने राहुघाट नदीमा एकैसाथ दुई वटा जलबिद्युत आयोजना निर्माण शुरु भएको छ । तुँदी पावर कम्पनीले ३५.५ मेगावाट क्षमताको मंगले राहुघाट र ४८.५ मेगावाट क्षमताको अपर (माथिल्लो) राहुघाट जलबिद्युत

उज्यालो बैकल्पिक बिद्यालयलाई जेसिजको सहयोग

बेनी । पौद्धलाई माध्यमिक तहको शिक्षा हाँसिल गर्ने अवसर प्रदान गरेको बेनीको उज्यालो बैकल्पिक बिद्यालयलाई मंगलबार म्याग्दी जेसिजले आर्थिक सहयोग गरेको छ । म्याग्दी जेसीजका पदाधीकारी र दाताहरुले चन्दा संकलन गरेर आर्थिक संकटका कारण समस्यामा

लायन्स क्लबद्धारा जिन्सी र नगद सहयोग

बेनी । लायन्स क्लब अफ बेनी मल्लाजले मंगला गाउँपालिका–१ पुर्णगाउँका अतिबिपन्न बलबहादुर बिकका परिवारलाई जिन्सी र नगद सहयोग गरेका छन् । रु.४० हजार मूल्य बराबरको खाद्यान्न, लत्ताकपडा र रु. सात हजार पाँच सय नगद सहयोग गरिएको क्लबले जनाएको छ ।

लामेलाका कृषकलाई बगैचा ब्यवस्थापन सम्बन्धी स्थलगत तालिम

बेनी । म्याग्दीको मालिका गाउँपालिका–६ दरबाङको लामेलामा सोमबार सुन्तला बगैचा सुदृढीकरण सम्बन्धी स्थलगत तालिम सम्पन्न भएको छ । कृषि ज्ञान केन्द्र म्याग्दीको आयोजना र मालिका गाउँपालिकाको कृषि शाखाको समन्वयमा तालिम सञ्चालन गरिएको हो ।

मुटुरोगबाट थलिएका दलित अगुवा किसानको उपचारमा आर्थिक अभाव

बेनी । मुटुरोगबाट थलिएका म्याग्दीका दलित अगुवा याम किसानको उपचारमा आर्थिक अभाव भएको छ । मुटुको ३ वटा भल्बमा समस्या देखिएपछि बिरामी परेका बेनी नगरपालिका–१० पात्लेखेत घर भई हाल बेनीमा बस्दै आएका किसानको उपचारमा समस्या भएको हो । बि.स. २०७५