रघुगंगामा काँग्रेसका उमेद्वार भण्डारी विरुद्ध परेको उजुरी खारेज
बेनी, । म्याग्दीको रघुगंगा गाउँपालिकामा नेपाली काँग्रेसको तर्फबाट अध्यक्षका उमेद्वार भवबहादुर भण्डारी विरुद्ध परेको उजुरी निर्वाचन अधिकृतको कार्यालयले खारेज गरेको छ ।
गाउँपालिका अध्यक्षमा नेकपा एमालेका प्रेमबहादुर कार्की र स्वतन्त्र!-->!-->!-->…
