समाचारको विधा

स्थानीय

अर्मनमा गठबन्धनका उम्मेदवारको घरदैलो

बेनी, । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा लोकतान्त्रिक बाम गठबन्धन गरेका नेपाली काँग्रेस र नेकपा माओवादीका साझा उम्मेदवारहरूले मंगला गाउँपालिका–५ अर्मनमा घरदैलो, मतदाता र कार्यकर्ता भेटघाट गरेका छन् ।गठबन्धनको

गठबन्धनका उमेद्वारको मौवाफाँट र कोटगाउँमा मतदाता भेटघाट

बेनी, । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा बाम लोकतान्त्रिक गठबन्धन गरेका नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रका साझा उम्मेदवारहरुले बिहिबार रघुगंगा गाउँपालिका–६ पाखापानीको रायखोर, कोटगाउँ, वडा नम्बर ३ पिप्ले, रानीपौवा लगायतका

घोडेपानीमा घोडादौड प्रतियोगिता (फोटो फिचर)

घोडेपानी। म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घोडेपानीमा बिहिबार तेस्रो घोडादौड प्रतियोगिता सम्पन्न भएको छ । १६ जना घोडा धावक सहभागि प्रतियोगितामा कास्कीको अन्नपूर्ण गाउँपालिका चुइलेका हितमान गुरुङ प्रथम हुनुभएको छ । गुरुङको घोडाले दोस्रो

एमाले उम्मेदवार भकिम्ली र खोरियामा

बेनी, । प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनको प्रचार अभियान अन्तरगत नेकपाका उमेद्वारहरुले मंगलबार बेनी नगरपालिका–३ भकिम्ली र धवलागिरी गाउँपालिका–२ खोरियामा मतदाता भेटघाट गरेका छन् । प्रतिनिधिसभा सदस्यका उमेद्वार हरिकृष्ण श्रेष्ठ

रघुगंगा–३ र मालिकाको दिच्याममा बाम लोकतान्त्रिक गठबन्धनको घरदैलो

बेनी। आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा बाम लोकतान्त्रिक गठबन्धन गरेका नेपाली काँग्रेस र नेकपा माओवादीका साझा उम्मेदवारहरुले सोमबार रघुगंगा गाउँपालिका–३ र मालिका गाउँपालिकाको दिच्यामका सोमबार घरदैलो गरेका छन् ।

खबरा, देविस्थान र ओखरबोटमा गठबन्धनको घरदैलो

बेनी । नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र सहित पाँचदलीय गठबन्धनले आफ्ना उम्मेदवारलाई जिताउन चुनावी प्रचारलाई तिब्र बनाएका छन् । जिल्लाका सबै स्थानीय तहका गाउँ बस्तीमा पुग्ने र मतदातासँग समस्या र आवश्यकतालाई प्राथमिकतामा राखेर काम

मौवाफाँटमा कांग्रेस–माओवादीको संयुक्त भेला

बेनी । रघुगंगा गाउँपालिका–३ राखु मौवाफाँटमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले वडास्तरको सयुक्त भेला सम्पन्न गरेको छ । आगामी मंसिर–४ मा हुने प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनमा गठवन्धनका उम्मेदवारहरुलाई जिताउन आईतबार मौवाफाँटमा

मालिका, अन्नपूर्ण र धवलागिरीमा एमालेको घरदैलो

बेनी । नेकपा एमाले म्याग्दीले आगामी मंसिर ४ गते हुन गईरहेको प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनलाई लक्षित गरि घरदैलो गरि मतदाता भेटघाटलाई तिव्रता दिएको छ ।उम्मेदवारहरु सहितको टोलीले आइतबार मालिका, अन्नपूर्ण र धवलागिरी गाउँपालिकाको विभिन्न

गठबन्धनका उमेद्वारको घरदैलो तिब्र

बेनी, । पाँच दलीय गठबन्धनको तर्फबाट म्याग्दीमा नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रका उमेद्वारहरुको टोलीले टोल भेला र घरदैलो अभियानलाई तिब्रता दिएका छन् । शनिबार बेनी नगरपालिका र मालिका गाउँपालिकाको विभिन्न ठाउँमा घरदैला तथा कार्यकर्ता

एमालेले मतदाता प्रभावित बनाउन म्याग्दीमा चामल बाँड्यो (भिडियो सहित )

बेनी, । आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधी र प्रदेशसभा सदस्य निर्वाचनमा मतदातालाई प्रभावित बनाउन म्याग्दीमा एमालेले चामल वितरण गरेको भेटिएको छ ।मालिका गाउँपालिका–३ इग्रे, लामखोरीया र श्यामगरामा चामल वितरण गरेको भेटिएको हो । नेकपा