समाचारको विधा

स्थानीय

क्यान्सरबाट थलिएकी लालमायाको उपचारमा समस्या

बेनी । घाँटीमा क्यान्सर भएर थलिएकी म्याग्दीको बेनी नगरपालिका–४ सिंगा माझगराकी लालमाया सार्कीको उपचारमा समस्या भएको छ । कमजोर आर्थिक अवस्था र विपन्नताका कारण रोग पहिचान भएपनि उपचार गर्न समस्या भएको हो । एक महिनाअघि घाँटीमा गेर्खा, गेर्खा

बेनीमा फेन्सी पसलमा चोरी

बेनी । म्याग्दीको बेनी नगरपालिका ८ क्याम्पसचोकको एक फेन्सी पसलबाट रु. पाँच लाख भन्दा बढी नगद चोरी भएको छ । रखाल शिवानी फेन्सी पसलको सटर फोडेर पाँच जनाको समुहले कात्तिक ९ गते राती चोरी गरेका हुन् । चोरीमा संलग्न पाँचै जना १८ वर्ष भन्दा

गलेश्वर, पाखाथर र रुममा गठबन्धनको घरदैलो र कार्यकर्ता भेटघाट

बेनी, ११ कात्तिक । पाँच दलीय गठबन्धनको तर्फबाट म्याग्दीमा नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रका उमेद्वारहरुको टोलीले शुक्रबार बेनी नगरपालिका र मालिका गाउँपालिकाको विभिन्न ठाउँमा घरदैला तथा कार्यकर्ता भेटघाट गरेका छन् । मंसिर ४ गतेको

शिख्तानी चेलीबेटीले पोखरामा देउसीभैलो खेलेर करिब साढे २१ लाख जुटाए

सुरेन गुरुङपोखरा, । शिख्तानी चेलीवेटीहरुले पोखरामा देउसीभैलो खेलेर करिब साढे २१ लाख जुटाएका छन् । शिख माइती भई बिवाह गरेर अन्यत्र पुगेका चेलीहरुले तिहार पर्वको अवसरमा पोखराको विभिन्न ठाउँमा देउसीभैलो खेलेर रु. २१ लाख ४६ हजार २६५

बेनी वालगृहमा सामुहिक भाइटिका

बेनी । यमपञ्चकको पाँचौ तथा अन्तिम दिन विहिबार म्याग्दीको बेनी स्थित वालगृहमा रहेका अनाथ वालवालिकाहरुले सामुहिक भाइटिका लगाएर मनाएका छन् । नेपाल वाल संगठन म्याग्दीले सञ्चालन गरेको वालगृहमा रहेका वालवालिकाहरुले एक आपसमा टिका र माला लगाएर

अन्नपूर्ण र मालिकामा एमालेका उम्मेदवारको घरदैलोमा

बेनी, । नेकपा एमालेका उमेद्वारहरुले आइतबार अन्नपूर्ण र मालिका गाउँपालिकामा मतदाता भेटघाट र घरदैलो गरेका छन् । एमाले म्याग्दीबाट प्रतिनिधि सभाका उम्मेदवार गण्डकी प्रदेश कमिटी सचिवालय सदस्य हरिकृष्ण श्रेष्ठ, प्रदेश सभा (क)का उम्मेदवार

स्थिरता, शुसासन, सन्तुलित विकास, सामाजिक न्याय र सम्बृद्धीको नारा सहित गठबन्धनका उमेद्वारको भेटघाट र…

बेनी । नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्रका साझा उमेद्वारको टोलीले आइतबार मंगला गाउँपालिका–३, ४ बरंजा र रघुगंगा गाउँपालिका–३ पिप्लेमा कार्यकर्ता भेटघाट र घरदैलो गरेका छन् । प्रतिनिधीसभा सदस्यका उमेद्वार काँग्रेसका खमबहादुर गर्बुजा

रुममा पशु स्वास्थ्य शिविर

बेनी । म्याग्दीको मालिका गाउँपालिका–२ रुममा शनिबार पशु स्वास्थ्य तथा बाँझोपन निवारण शिविर सम्पन्न भएको छ । मालिका गाउँपालिकाको पशु सेवा शाखा र वडा कार्यालयसँगको समन्वयमा भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र म्याग्दीले शिविर

सडकको क्षेत्राधिकारमा राखिएका सामग्री हटाउन बेनीका जनप्रतिनिधीको घरदैलो

बेनी, । म्याग्दीको जिल्ला सदरमुकाम बेनी बजारको सडकलाई व्यवस्थित बनाउन नगरपालिकाले पहल गरेको छ । बेनी नगरपालिकाले वडा नम्बर ७ र ८ मा पर्ने बजार क्षेत्रमा सडकलाई व्यवस्थित बनाउन पहल गरेको हो । सडकको क्षेत्राधिकारबाट संरचना र सामग्री हटाउन

गठबन्धनका उमेद्वारको भगवती र मुदीमा मतदाता भेटघाट

बेनी, । म्याग्दीमा सत्ता गठबन्धनका उम्मेदवारले शनिबार रघुगंगा गाउँपालिका–२ भगवती र धवलागिरी गाउँपालिका–४ मुदीमा घरदैलो, कार्यकर्ता र मतदाता भेटघाट गरेका छन् । रघुगंगा गाउँपालिकाको भगवतिमा प्रतिनिधिसभा सदस्यका उम्मेदवार नेपाली कांग्रेस