समाचारको विधा

स्थानीय

सिम–सातविसे झोलुङ्गे पुल निर्माण

सिम, । म्याग्दीको मंगला गाउँपालिका–२ सिम र वडा नम्बर ३ सातविसे जोड्ने झोलुङ्गे पुल निर्माण भएपछि यात्रा अवधि छोटिएको छ । पूर्वाधार विकास कार्यालयले म्याग्दी नदीमाथी सिम र सातविसे जोड्ने ११० मिटर लामो झोलुङ्गे पुल निर्माण गरेको हो ।…

म्याग्दीको पर्यटकीय स्थल घोडेपानी जोड्ने सडकमा बस चल्न थाल्यो

बेनी, म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा पर्ने प्रसिद्ध पर्यटकीय बस्ती घोडेपानी जोड्ने सडकमा बस चल्न थालेको छ । अन्नपूर्ण चक्रीय पदमार्गमा पर्ने घोडेपानी जोड्ने सडक स्तरोन्नति भएपछि बस सञ्चालन हुन थालेको हो । यसअघि जिप र मोटरसाइकल…

बेनी बचतद्धारा स्रोत कक्षालाई आर्थिक सहयोग

बेनी, । बेनी नगरपालिका–७ मा रहेको बेनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले सिंगाको धवलागिरी माविमा सञ्चालित सुस्त श्रवण स्रोत कक्षालाई आर्थिक सहयोग गरेको छ ।२२ औ स्थापना दिवसको अवसरमा सोमबार बेनीमा सहकारीका अध्यक्ष रमेश गिरीले विद्यालय…

मुनामा व्यवसाय दर्ता शिविर

मुना। म्याग्दीको धवलागिरि गाउँपालिका–३ मुनामा मंगलबार व्यवसाय दर्ता शिविर सम्पन्न भएको छ ।धवलागिरि गाउँपालिका र उद्योग बाणिज्य संघ धवलागिरि इकाई समितिको समन्वयमा पर्यटन तथा उद्योग कार्यालय म्याग्दीले दुई दिन सञ्चालन गरेको शिविरमा १५ वटा…

रातोढुङ्गा र डाडाखेत सवस्टेशन निर्माण तिब्र बनाउन निर्देशन

बेनी, । जनप्रतिनिधि र नेपाल विद्युत प्राधिकरणका अधिकारीहरुको टोलीले म्याग्दीको मालिका गाउँपालिकाको रातोढुङ्गा र डाडाखेत सवस्टेशन निर्माणलाई गति दिन निर्देशन दिएका छन् ।नवनिर्वाचित गण्डकी प्रदेशसभा सदस्य रेशम बहादुर जुग्जाली र नेपाल विद्युत…

लिटिल गार्डेनमा हाँजिरी जवाफ प्रतियोगिता

बेनी, । बेनीको लिटिल गार्डेन एकेडेमीको आयोजनामा मंगलबार जिल्ला स्तरीय हाजिरि जवाफ प्रतियोगिता सम्पन्न भएको छ । १३ वटा विद्यालयको सहभागिता रहेको प्रतियोगितामा आयोजक लिटिल गार्डेन प्रथम, बेनी सामुदायिक मावि दृतीय र बेनी बोडिङ तृतीय भएका…

पूर्णगाउँको महायज्ञमा रु. ३५ लाख संकलन

बेनी, । म्याग्दीको मंगला गाउँपालिका–१ पूर्णगाउँमा महायज्ञ मार्फत सामुदायिक स्वास्थ्य इकाई स्थापना गर्न रु. ३५ लाख भन्दा बढी आर्थिक सहयोग जुटेको छ । सामुदायिक स्वास्थ्य इकाई स्थापना गर्न आर्थिक स्रोत जुटाउने उद्देश्यले मंसिर १५ देखि २२…

मंगलाका स्वास्थ्यकर्मीलाई नाक, कान, घाटी, आँखा, मुख स्वास्थ्य सम्वन्धी अभिमुखीकरण

बेनी, । म्याग्दीको मंगला गाउँपालिकाका स्वास्थ्यकर्मीहरुका लागि आयोजित नाक, कान, घाटी, आँखा, मुख स्वास्थय सम्बन्धी अभिमुखीकरण कार्यक्रम सोमबार बाबियाचौरमा सम्पन्न भएको छ । गाउँपालिकामा रहेका स्वास्थ्य चौकी र सामुदायिक स्वास्थ्य इकाईमा…

बालगृहका बालबालिकाको शैक्षिक अभिभावकत्व ग्रहण

बेनी । मंगला गाउँपालिका–२ की माया जिसीले बेनीको म्याग्दी बालगृहका एक जनाको शैक्षिक अभिभावकत्व लिनु भएको छ । बालगृहमा रहेका १२ जना मध्य एक जनाको वार्षिक शैक्षिक खर्च व्यवहोर्ने घोषणा गर्नुभएकी जिसीले सोमबार नगद रु. १८ हजार पनि उपलब्ध…

लिटिल गार्डेनको बाल क्लव र जुरेसद्धारा वौद्धिक अपाङ्ग विद्यार्थीलाई सहयोग

बेनी, । बेनीका लिटिल गार्डेन एकेडेमीले आइतबार देखि १९ औ वार्षिकोत्सव मनाउन शुरु गरेको छ । वि.स. २०६० मंसिर २० गते स्थापना भएको विद्यालयले वार्षिकोत्सवको अवसरमा आइतबार बेनी नगरपालिका–५ बगुवाखोलाको बालजागृति आधारभूत विद्यालयको वौद्धिक…