समाचारको विधा

स्थानीय

नियम विपरित सुविधा नलिएको बेनीका पुर्व मेयरको स्पष्टोक्ती

बेनी, । बेनी नगरपालिकाका निवर्तमान प्रमुख हरिकुमार श्रेष्ठले नियम विपरित सुविधा नलिएको बताउनुभएको छ । बेनी नगरपालिकामा बिहिबार पत्रकार भेटघाट गर्दै श्रेष्ठले प्रदेशसभाले बनाएको कानुन अनुसार जनप्रतिनिधीको हैसियतमा आफ्नो खातामा जम्मा

अडिटर्स एशोसियसनको कार्यालय स्थापना

बेनी । रजिष्टर लेखा परिक्षकहरुको छाता संगठन नेपाल अडिटर्स एशोसियसन (अडान) जिल्ला कार्यसमिति म्याग्दीको कार्यालय स्थापना भएको छ । बेनीको क्याम्पसचोक स्थित एमके कम्प्लेक्सको तेस्रो तलामा रहेको कार्यालयको विहिबार बेनी नगर प्रमुख सुरत

दरबाङमा बजार अनुगमन

दरबाङ, । म्याग्दीको मालिका गाउँपालिका वडा नम्बर –६ स्थित दरबाङमा बुधबार बजार अनुगमन गरिएको छ । घरेलु तथा साना उद्योग कार्यालय म्याग्दीको आयोजनामा बजार अनुगमन भएको हो । दरबाङ क्षेत्रमा मासु, फलफुल, डेरी, पाउरोटी, खाद्यान्न लगायत ४६ पसलको

सामुदायिक वन दिवसको अवसरमा वृक्षारोपण

बेनी । बेनीमा बुधबार वृक्षारोपण गरेर सामुदायिक वन दिवस २०७९ मनाइएको छ । डिभिजन वन कार्यालयको आयोजना तथा सामुदायिक वन उपभोक्ता महासंघ जिल्ला समिति र बराहपाखो सामुदायिक वन समूहको सहआयोजनामा वृक्षारोपण गरिएको हो । कल्कीफुल, कपुर, गोलमोहर,

बेनीका सामुदायिक विद्यालय अनुगमनमा जनप्रतिनिधी

बेनी। बेनी नगरपालिकाका जनप्रतिनिधीहरुले सामुदायिक विद्यालयको अनुगमन थालेका छन् । सामुदायिक विद्यालयको अवस्था, समस्या, सम्भावना र चुनौति पहिचान गरी सुधारको उपाय खोज्न जनप्रतिनिधीहरुको टोलीले अनुगमन थालेका हुन् । नगरप्रमुख सुरत केसी,

बेनीमा छाडा चौपाया व्यवस्थापन थालियो

बेनी, म्याग्दीको बेनी नगरपालिकाले छाडा चौपायाको व्यवस्थापन गर्न थालेको छ । जिल्ला सदरमुकाम बेनी बजारमा छाडा छोडिएका गाई, साँधे र बाच्छाबाच्छीलाई व्यवस्थापन गरिएको हो । नगरप्रमुख सुरत केसीले बेवारिसे गाई, बाच्छालाई इच्छुक कृषकलाई पाल्नका

क्षेत्री महिला समाज बेनी नगरको कार्यसमिति चयन

बेनी । बेनीमा शनिबार सम्पन्न क्षेत्री महिला नगर समाजको तेश्रो साधारण सभा तथा प्रथम अधिबेशनबाट उर्मिला केसीको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति चयन गरेको छ ।समितिको उपाध्यक्षमा गंगा थापा कार्की, सचिवमा मनुकुमारी बानिया, कोषाध्यक्षमा जमुना

म्याग्दी उद्योग वाणिज्य संघ मंगला इकाईको साधारणसभा

बाबियाचौर, । म्याग्दी उद्योग वाणिज्य संघ, मंगला बजार ईकाईको तेस्रो साधारणसभा शनिबार बाबियाचौरमा सम्पन्न भएको छ । साधारणसभामा मंगला गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले आर्थिक विकासका क्षेत्रमा निजी क्षेत्रको भूमिका हुने र सहकार्य गर्न

रघुगंगामा १५३ योजना कार्यान्वयन

मौवाफाँट, । म्याग्दीको रघुगंगा गाउँपालिको गत आर्थिक वर्ष २०७८÷०७९ मा १५३ योजना कार्यान्वयन गरेको छ । मौवाँफाटमा शनिबार भएको वार्षिक समिक्षा तथा सार्वजनिक सुनुवाई कार्यक्रममा पूर्वाधारसँग सम्बन्धित १५९ वटा योजना छनौट भएकामा १४३ वटा

घट्टेखोलामा पुल निर्माण

बेनी, म्याग्दीको धवलागिरी गाउँपालिका–३ मा रहेको घट्टेखोलामा पुल निर्माण भएको छ । धवलागिरीको ५, ६ र ७ नम्बर वडालाई पालिकाको केन्द्र जोड्ने सडकमा पर्ने घट्टेखोलामा मोटरसाइकल तार्न मिल्ने किसिमको पुल निर्माण भएको हो । सो ठाउँमा यसअघि काठको