समाचारको विधा

स्थानीय

धवलागिरीको थप बजेट पारित

मुना,। धवलागिरी गाउँपालिकाको सोमबार मुनामा सम्पन्न अठारौं गाउँसभाबाट चालु आर्थिक वर्ष २०७९÷०८० का लागि थप बजेट पारित भएको छ । गाउँपालिकाका उपाध्यक्ष रेशम पुन मगरले प्रस्तुत गर्नुभएको रु. तीन करोड ३४ लाख ११ हजार ६२० बजेट विभिन्न योजना…

बेनी खानेपानी उपभोक्ता संस्थाको २३ औ साधारणसभा

बेनी, । बेनी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको २३ औ वार्षिक साधारणसभा आइतबार बेनीमा सम्पन्न भएको छ । संस्थाले बेनी र आसपासको क्षेत्रमा बासोबास गर्ने २२ हजार जनसंख्यालाई नियमित शुद्ध पिउनेपानी वितरण गदै आइरहेको छ । ग्रामीण…

म्याग्दीका सहकारी सञ्चालकहरुसँग अन्तरक्रिया

बेनी । गण्डकी प्रदेशको सहकारी रजिष्ट्रारको कार्यालयले म्याग्दीका सहकारी संस्थाका संचालक र कर्मचारीहरुसँग आइतबार बेनीमा अन्तरक्रीया गरेको छ ।सहकारी रजिष्ट्रार कार्यालय गण्डकी प्रदेशले जिल्ला सहकारी संघ म्याग्दीको समन्वयमा सहकारीका सञ्चालक र…

बेनी नगरपालिकाका उपभोक्ता समितिलाई अभिमुखीकरण

बेनी, । म्याग्दीको बेनी नगरपालिकाले उपभोक्ता समितिका पदाधीकारीलाई योजना कार्यान्वयन सम्बन्धी अभिमुखीकरण थालेको छ । योजना कार्यान्वयनलाई प्रभावकारी, पारदर्शी, दिगो, गुणस्तरीय र जनसहभागितामुलक बनाउन वडागत रुपमा उपभोक्ता समितिलाई…

संसोधित बजेटमा सहमति नजुटेपछि मालिकाको गाउँसभा स्थगित

दरबाङ, । संसोधित बजेटमा सहमति नजुटेपछि म्याग्दीको मालिका गाउँपालिकाको गाउँसभाको दोस्रो अधिवेशन स्थगित भएको छ । दरबाङको छ्यारछ्यारे स्थित गाउँपालिकाको सभाहलमा शनिबार शुरु भएको गाउँसभाले लेखा समिति गठन, न्यायिक र सुशासन समितिको प्रतिवेदन…

पिप्लेमा बिल्डिङ इलेक्ट्रिसीयन तालिम

पिप्ले, २१ पुष । म्याग्दीको रघुगंगा गाउँपालिकामा निर्माणाधिन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत आयोजनाका प्रभावित क्षेत्रका युवाहरुका लागि सिपमुलक तालिम सञ्चालन गरिएको छ । आयोजनाको प्रर्वद्धक रघुगंगा हाइड्रोपावर लिमिटेडले पिप्लेमा…

मौवाफाँटमा प्रहरी चौकी र भवन उद्घाटन

मौवाफाँट । म्याग्दीको रघुगंगा गाउँपालिकाको केन्द्र मौवाफाँटमा बिहिबार प्रहरी चौकी र भवन उद्घाटन गरिएको छ । प्रहरी चौकी र भवनको प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक रामभक्त जोशीले उद्घाटन गर्नुभयो । सबै स्थानीय तहको केन्द्रमा…

अन्नपूर्णका जनप्रतिनिधिहरुलाई डिजिटल साक्षरता तालिम

पोखरेबगर । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका जनप्रतिधिहरुका लागि डिजिटल साक्षरता तालिम शुरु भएको छ ।पोखरेबगर स्थित गाउँपालिकाको कार्यालयमा बुधबार शुरु भएको तालिम तीन चरणमा सञ्चालन गरिने भएको छ । आधुनिक प्रबिधि र सञ्चार माध्यमको प्रयोग गरेर…

अन्नपूर्ण गाउँपालिकाले जेष्ठ नागरिकलाई न्यानो कपडा बाड्यो

पोखरेबगर । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले जेष्ठ नागरिकहरुलाई न्यानो कपडा वितरण गरेको छ ।जाडो याममा चिसोको जोखिममा रहेका विपन्न र अपाङ्ग १२० जना जेष्ठ नागरिकहरुलाई न्यानो कपडा वितरण गरिएको हो । गाउँपालिकाका उपाध्यक्ष दिवा तिलिजा पुनले ८…

रघुगंगामा सिपमुलक तालिम

मौवाफाँट, । रघुगंगा गाउँपालिकाले पालिका भित्र विभिन्न सिपमुलक तालिम संचालन गरेको छ । तिप्ल्याङ्गमा ४५ दिने कुकिङ्ग, रानीपौवामा १५ दिने खेलौना, कुसन र चुरा बनाउने, मुक्तिधाम माविमा पालिकाका आधारभूत विद्यालयका शिक्षकका लागी १० दिने…