समाचारको विधा

स्थानीय

मालिकामा रु ४८ करोड १८ लाख ३६ हजार बजेट पारित

म्याग्दी, १० असार । म्याग्दीको मालिका गाउँपालिकाले आगामी आर्थिक बर्ष २०७९÷०८० को नीति तथा कार्यक्रम र बजेट पारित गरेको छ । शुक्रबार सम्पन्न गाउँपालिकाको दोस्रो गाउँसभामा गाउँपालिका अध्यक्ष बेगप्रसाद गर्बुजाले प्रस्तुत गर्नुभएको

धवलागिरी गाउँपालिकामा रु ४० करोड ४९ लाख ४९ हजार बजेट पारित

म्याग्दी, १० असार । म्याग्दीको धवलागिरी गाउँपालिकामा कुल रु ४० करोड ४९ लाख ४९ हजारको बजेट पारित भएको छ । गाउँपालिकाको केन्द्र मुनामा सम्पन्न १६ औँ गाउँ सभामा अध्यक्ष प्रेमप्रसाद पुनले प्रस्तुत गर्नुभएको आगामी आर्थिक बर्ष २०७९/०८० को नीति

खाम्लामा तरकारी र फलफुल खेती तालिम

बेनी, । म्याग्दीको धवलागिरी गाउँपालिका–४ खाम्लामा तरकारी र फलफुल खेती सम्बन्धी स्थलगत तालिम सम्पन्न भएको छ । गण्डकी प्रदेश सरकारको मुख्यमन्त्री जलवायुमैत्री नमुना कृषि गाउँ कार्यक्रम अन्तरगत ३०÷३० जना कृषकहरुलाई दुई दुई दिन तरकारी र

धवलागिरीका सात वटै वडामा छुवाछुत विरुद्धको कार्यक्रम

बेनी, ९ असार । म्याग्दीको धवलागिरी गाउँपालिकाको सात वटै वडामा जातीय विभेद र छुवाछुत विरुद्धको जनचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ । दलित समुदायको शसक्तीकरण, छुवाछुत लगायत जातीय विभेदको अन्त्य, समतामुलक समाज निर्माण र सम्वृद्ध

काउलेगौडामा लक्ष्य अघिनै सडक निर्माण सकियो

काउलेगौडा, । ढिलासुस्तिका कारण धेरैजसो विकास आयोजना थलिएका म्याग्दीमा एक वटा सडक निर्माण सम्बन्धी योजनाको काम भने लक्ष्य अघिनै सकिएको छ । निर्माण व्यवसायीमा इच्छाशक्ति, कार्यस्थलमा काम गर्ने वातावरण, सम्बन्धित निकायको सहजिकरण र समन्वय

बेनपा ७ मा चौतारी पोखरी संरक्षण अभियान

बेनी, । बेनी नगरपालिका–७ मा चौतारी पोखरी संरक्षण अभियान थालिएको छ । वडाको विभिन्न ठाउँमा रहेका पुराना चौतारी र पोखरीको पहिचान गरेर मर्मत गरी संरक्षण थालिएको छ । वडा अध्यक्ष रमेशकुमार श्रेष्ठले जिर्ण बनेका चौतारी र पोखरी मर्मत थालिएको

बेनी–दरवाङ सडकको सिम–लाम्पाटा खण्ड स्तरोन्नति शुरु

बाबियाचौर, म्याग्दीको रणनीतिक महत्वको बेनी–दरबाङ सडक आयोजनाको दोस्रो सिम–लाम्पाटा खण्ड स्तरोन्नति थालिएको छ । गण्डकी प्रदेश सरकार अन्तरगतको पूर्वाधार विकास कार्यालय म्याग्दीले मंगला गाउँपालिका– २ सिम देखि तोराखेत, बाबियाचौर, लाम्पाटा

रणवाङमा चैते धानको परिक्षण सफल

रणवाङ,। म्याग्दीको मंगला गाउँपालिका–२ रणवाङमा चैते धानको खेती सफल भएको छ । रणवाङका अगुवा कृषक लक्षिनबहादुर मल्लले परिक्षणका लागि गरेको चैते धान खेती सफल भएको हो । “यस क्षेत्रमा कहिल्यै पनि चैते धान खेती भएको थिएन,” उहाँले भन्नुभयो

बेनीमा योग दिवस मनाइयो

बेनी, । बेनीमा मंगलबार आठौ अन्तराष्ट्रिय योग दिवस मनाइएको छ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र म्याग्दीको आयोजनामा योग अभ्यास र योगको महत्वका विषयमा अन्तरक्रिया गरेर दिवस मनाइएको हो । आठ वर्षदेखि हरेक वर्षको जुन २१ का दिन

बाबियाचौरमा गरिमाको वित्तीय साक्षरता

बाबियाचौर । गरिमा विकास बैंकको बाबियाचौर शाखाको आयोजनामा सोमबार मंगला माविमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ । मंगला गाउँपालिकामा रहेका ८ वटा माध्यमिक विद्यालयका प्रअ, शिक्षक, विद्यार्थीहरु सहभागी कार्यक्रममा १६ जना गरिब तथा