समाचारको विधा

स्थानीय

बेनपा–६ लाई विकसित र सुविधायुक्त बनाउने गठबन्धनका उमेद्वारको योजना

बेनी । बेनी नगरपालिका–६ लाई विकसित र सुविधायुक्त ग्रामिण वस्ती बनाउने योजना सहित नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रको गठबन्धनका उमेद्वार चुनावी मैदानमा होमिएका छन् । गठबन्धनका तर्फबाट वडा अध्यक्षका उमेद्वार नगेन्द्रबहादुर खत्री,

ताकमका गठबन्धनका उमेद्वारको प्रतिवद्धता

क्याम्पस चलाउने, विभेदमुक्त समाज, पर्यटन र कृषिबाट सम्बृद्धि, पूर्वाधारलाई प्राथमिकता बेनी, । नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र)को गठबन्धनका उमेद्वारले म्याग्दीको धवलागिरी गाउँपालिका–७ मा क्याम्पस चलाउने, समाजलाई विभेदमुक्त

म्याग्दीमा चुनावको तयारी तिब्र

बेनी । यही वैशाख ३० गते हुन लागेको स्थानीय तह चुनावका लागि म्याग्दीमा तयारीलाई तिब्र पारिएको छ । जिल्ला निर्वाचन कार्यालय, प्रशासन, सुरक्षा निकाय, मुख्य र निर्वाचन अधिकृतको कार्यालयले चुनावको तयारी तिव्र बनाएका हुन् । जिल्ला निर्वाचन

वडा सदस्यको उमेद्वारमा हेभीवेट नेता

बेनी, । आसन्न स्थानीय तह निर्वाचनमा म्याग्दीका केही जिल्ला स्तरका नेताहरु वडा सदस्यको उमेद्वार बनेका छन् । पालिकाका नेतृत्वमा दावी गरिरहेका उनिहरु जिल्ला समन्वय समितिमा जानका लागि वडा सदस्यका उमेद्वार बनेका अनुमान गरिएको छ । बेनी

निस्कोट पुगेर एमालेका उमेद्वारले सुनाए सम्बृद्ध मालिका बनाउने योजना

बेनी, । नेकपा एमालेका उमेद्वारहरुले मंगलबार वडा नम्बर १ निस्कोटमा पुगेर मालिका गाउँपालिकालाई सम्बृद्ध बनाउने योजना सुनाउनुभएको छ । निस्कोटमा भएको चुनावी सभालाई सम्बोधन गर्दै एमाले म्याग्दीका सचिवालय सदस्य खरमाया बिटालुले एमालेले सक्षम,

रत्नेचौरको विकासमा गठबन्धनका उमेद्वारको प्रतिवद्धता

बेनी । नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रको साझा उमेद्वारको टोलीले मंगलबार बेनी नगरपालिका–१, रत्नेचौरमा सभा तथा वडाको विभिन्न टोलमा चुनाव प्रचार कार्यक्रम गरेका छन् । रत्नेचौरमा आमसभा गरी मेयरका उमेद्वार काँग्रेसका चिरञ्जिवी शर्मा

मुनामा गठबन्धनका उमेद्वारले भने ‘हामी विकास गरेर देखाउछौ’

मुना,। म्याग्दीको धवलागिरी गाउँपालिकामा नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रका साझा उमेद्वारले सन्तुलित र दिगो विकासमा प्राथमिकता दिने प्रतिवद्धता जनाउनुभएको छ । दुवै दलले संयुक्त रुपमा गाउँपालिकाको केन्द्र मुनामा आयोजना गरेको चुनावी

लुलाङमा एमालेको चुनावी सभा

बेनी, म्याग्दीको धवलागिरी गाउँपालिका–२ लुलाङमा मंगलबार नेकपा एमालेका उमेद्वारहरुको टोलीले चुनाव प्रचारप्रसार गरेका छन् । गाउँपालिका अध्यक्षका उमेद्वार थमसरा पुन, उपाध्यक्षका उमेद्वार प्रगति कार्की, वडा अध्यक्षका उमेद्वार अकप्रसाद बिक

रुमबासीसँग जुग्जालीले भने–‘ढुङ्गाखानीलाई बैधानिक बनाउछु’

रुम, । नेकपा माओवादी केन्द्र म्याग्दीका जिल्ला संयोजक तथा मालिका गाउँपालिका अध्यक्षका उमेद्वार रेशम जुग्जालीले पालिका भित्र रहेका ढुङ्गा खानीहरुलाई बैधानिक बनाउने प्रतिवद्धता जनाउनु भएको छ । स्थानीय तह चुनाव अन्तरगत वडा नम्बर २ रुममा

गुर्जामा निशूल्क स्वास्थ्य शिविर, दुई सय जना लाभान्वित

बेनी, । म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जामा मंगलबार आयोजित निशूल्क स्वास्थ्य शिविरबाट दुई सय जना लाभान्वित भएका छन् । वडा कार्यालयसँग समन्वय गरेर शिविर आयोजना गरेको द नानुम पल्स र मुगुङ्गवा वेलफेयर वल्र्डले गुर्जा स्वास्थ्य