समाचारको विधा

स्थानीय

बेनी नगरपालिकाका कर्मचारीको पेन डाउन

बेनी, । म्याग्दीको बेनी नगरपालिकामा स्थानीय तह कर्मचारी संघर्ष समितिले शुक्रबार देखि अत्यावश्यक वाहेकका सेवा प्रवाह नगर्ने गरी अनिश्चितकालीन पेन डाउन शुुरु गरेका छन् । प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद पौडेललाई ज्ञापनपत्र मार्फत…

माओवादी अभियानबाट पदमार्ग मर्मत

बेनी, । म्याग्दीको मालिका गाउँपालिका–४ मा नेकपा (माओवादी केन्द्र) का नेता–कार्यकर्ताले शुुक्रबार श्रमदान गरी पदमार्ग मर्मत गरेका छन् । जनता सङ्ग माओवादी रुपान्तरण अभियान कार्यक्रम मार्फत च्युुरीबोटदेखि ओखरबोट जोड्ने पदमार्ग मर्मत गरेका…

मालिका र अन्नपूूर्णमा कर्मचारीद्धारा पेन डाउन गर्ने घोषणा

बेनी , म्याग्दीको अन्नपूर्ण र मालिका गाउँपालिकामा स्थानीय तह संघर्ष समितिले शुक्रबार देखि अत्यावश्यक वाहेकका सेवा प्रवाह नगर्ने गरी अनिश्चितकालीन पेन डाउन गर्ने घोषणा गरेका छन् । केन्द्रिय सर्कुलर अनुसार गाउँपालिकामा रहेका कर्मचारीले…

बरंजाका पहिरो पीडितलाई वाइसीएलको सहयोग

बेनी, । नेकपा माओवादी केन्द्र निकट युवा संगठन वाईसीएल म्याग्दीले मंगला गाउँपालिका–३, बरंजाका पहिरो पीडितलाई खाद्यान्नसहित आर्थिक सहयोग गरेको छ । वाईसिएलका जिल्ला पदाधिकारीबाट आर्थिक र खाद्यान्न संकलन गरी पहिरो पीडितलाई सहयोग गरेका हन्…

म्याग्दीको जलजला क्षेत्रमा रेडपाण्डा भेटियो, सुुवास भण्डारीले भिडियो खिचे

बेनी, । म्याग्दीमा पहिलो पटक विश्वमै दुुर्लभ मानिने जंगली जनावर रेडपाण्डा (हाब्रे) भेटिएको छ । धवलागिरी गाउँपालिका–लुलुाङको जलजला स्थित जंगलमा रेडपाण्डा भेटिएको हो । सुवास थापाले जलजलाको जंगलमा रुखमा रमाईरहेको अवस्थामा रेडपाण्डा…

बरंजामा घर पुरियो

बेनी, । म्याग्दीको मंगला गाउँपालिका –३, बरंजाको घाम्ताङमा एक वटा घर पुरिएको छ । दुईदिनदेखि लगातार बर्षा संगै मंगलबार बेलुकी ९ बजेतिरको समयमा घरमाथिबाट खसेको पहिरोले स्थानीय शेर बहादुर दर्जिको घरगोठ पूर्णरुपमा क्षति पु¥याएको हो ।…

राहत लिएर महभिर र रुम पुगे काँग्रेसका नेताहरु

बेनी, १६ । नेपाली कांग्रेस म्याग्दीले मालिका गाउँपालिका–४, महभिर र वडा नम्बर २ रुमका पहिरो पीडितलाई राहत वितरण गरेको छ । कांग्रेस म्याग्दीले स्थापना गरेको विपद् व्यवस्थापन कोषबाट सोमबार महभिरमा पहिरोले घरमा पुर्ण रुपमा क्षती भएको तीन…

२८२ जनाले शिव शिखरमा बचत गरेको साढे चार करोड डुब्यो

बेनी, । शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाले म्याग्दीका करिब तीन सय जना सेयर सदस्यले बचत गरेको रु. चार करोड ६१ लाख रकम फिर्ता नभएको उजुरी परेको छ । सो सहकारीमा बचत गरेको रु. चार करोड ६१ लाख ३२ हजार फिर्ता नपाएको २८२ जनाले जिल्ला…

गण्डकीमा स्वास्थ्य सम्बन्धी कार्यक्रम कार्यान्वयनमा बेनी दोस्रो

बेनी, । गत आर्थिक वर्षको स्वास्थ्य सम्बन्धी कार्यक्रम कार्यान्वयनमा म्याग्दीको बेनी नगरपालिका गण्डकी प्रदेशमा दोस्रो बनेको । प्रदेशको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयले गरेको मूल्याङकनमा प्रदेशका ८६ पालिका मध्य बेनी नगरपालिकाले…

‘बुकी’बाट बेशी झर्न थाले गोठाला

मुना,ः गाईबस्तुलाई चरनका लागि ‘बुकी’ गएका म्याग्दीका गोठालाहरु बेशी झर्न थालेका छन् । शरदयामको शुरुवातसँगै चिसो बढ्न थालेपछि बर्खा याममा हिमालको फेदीमा पुगेका गाई, भैसी, भेडाबाख्राका गोठहरु गाउँ नजिकका खर्कहरुमा झार्न थालेका हुन् ।…