म्याग्दी महोत्सवको महिला भलिबलको फाइनल धवलागिरी र अन्नपूर्ण
बेनी, । सातौ म्याग्दी महोत्सव, माघे संक्रान्ति मेला तथा प्रदेश स्तरीय कृषि, पर्यटन, औद्योगिक, व्यापार मेला–२०७९ को अवसरमा आयोजित महिला भलिबल प्रतियोगिताको फाइनलमा धवलागिरी र अन्नपूर्ण गाउँपालिका विच प्रतिस्पर्धा हुने भएको छ ।जिल्ला भलिबल!-->…