बालमन्दिरमा अक्षय कोष स्थापना
बेनी, । म्याग्दीको बेनी नगरपालिका–८ मा रहेको बालमन्दिर माविमा रु. तीन लाखभन्दा बढीको अक्षय कोष स्थापना भएको छ ।
आर्थिक अभावमा विद्यालय जान नपाएका वा नियमित नभएका विद्यार्थीको पढाइलाई सहयोग पु¥याउने उद्देश्यसाथ विद्यालयकी पूर्व!-->!-->!-->…
