न्यु धौलागिरि सहकारीको साधारणसभाको अवसरमा दन्त शिविर
बेनी, । न्यु धौलागिरि बचत तथा ऋण सहकारी संस्थाको २४ औ वार्षिक साधारणसभा शुरु भएको छ । सहकारीले शनिबारदेखि सेवा केन्द्र स्तरीय साधारणसभा गर्न थालेको हो ।
धवलागिरी गाउँपालिका–३ मुनामा साधारणसभाको अवसरमा शनिबार निःशूलक दन्त शिविर पनि!-->!-->!-->…
