मालिकाको पात्लेमा माओवादीको टोल कमिटि गठन

भू तथा जलाधार संरक्षण कार्यालय कुश्माको सूचना

बेनी, । म्याग्दीको मालिका गाउँपालिका–३ पात्लेमा शनिबार नेकपा माओवादी केन्द्रको टोल कमिटि गठन भएको छ ।

म्याग्दी बहुमुखी क्याम्पसको सूचना

माओवादी केन्द्रको तीन महिने विशेष रुपान्तरण अभियान अन्तरगत शनिबार भएको भेलाबाट मनिचन रोकाको अध्यक्षतामा कमिटि गठन भएको हो । कमितिको सचिवमा रुपलाल रोका र कोषाध्यक्षमा मनमाया रोका चयन हुनुभएको छ ।

नेकपा माओवादी केन्द्र मालिका गाउँपालिका कमिटिका अध्यक्ष अनुप गौचन, सचिव लालबहादुर घताने, वडा अध्यक्ष मोतिप्रसाद बुढा लगायतको उपस्थितिमा भेला भएको थियो ।

संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना म्याग्दीको सन्देश
प्रतिक्रिया दिनुहोस
Loading...