समाचारको विधा

स्थानीय

भलिबल खेलाडी सुजन चोखाल अमेरिकाको क्लवबाट रु. २५ हजार पुरस्कार सहित सम्मानित

बेनी, । राष्ट्रिय भलिबल खेलाडी सुजन चोखाललाई अमेरिकाको एउटा क्लवले रु. २५ हजार नगद पुरस्कार सहित सम्मान गरेको छ । बेनी नगरपालिका–९ घतानका चोखाल गण्डकी प्रदेशको भलिबल टिमबाट राष्ट्रिय प्रतियोगिताहरुमा सहभागि खेलाडी हुनुहुन्छ । अमेरिकाको

गलेश्वरमा खुल्यो सुविधायुक्त याक होटल

बेनी, । म्याग्दीको बेनी नगरपालिका–९ स्थित धार्मिक पर्यटकीय स्थल गलेश्वरमा सुविधायुक्त होटल सञ्चालन भएको छ ।बेनीको अस्पतालचोकमा रहेको होटल याकले गलेश्वरमा आफ्नै भवन लगायतका पूर्वाधार बनाएर गत हप्तादेखि सेवा शुरु गरेको हो । याक होटलका

बादुकबासीले कल्लेरीको पाखोमा झाडी फाडेर हराभरा सुन्तला बगैचा बनाए

सन्तोष गौतमबादुक, म्याग्दीको रघुगंगा गाउँपालिका–१ कल्लेरीमा २२ वर्षअघि सम्म ६÷७ घरधुरीको बसोबास र बादुकबासीले कोदो, मकै, गहुँ खेती गर्ने बारी थियो । वि.स. २०५८ को बर्खामा पहिरोले कल्लेरीको पाखोबारी मात्र पुरिएन त्यहाँको बस्तीनै

भिसी विजेता तुलबहादुर पुनको सम्मानमा संग्रहालय बनाइने

बादुक, । नेपालका गोरखाली सैनिक संसारमै वीरता र साहसका लागि प्रख्यात छन् ।दोस्रो विश्वयुद्धमा युद्धकला प्रदर्शन गरेबापत सर्वोच्च युद्व पदक भिक्टोरिया क्रस बिजेता स्व. तुलबहादुर पुनको नाममा संग्रहालय बनाउन विस्तृत परियोजना प्रतिवेदन (डिपिआर)

तिप्ल्याङ–बादुक सडकलाई बाह्ै महिना गाडी चल्ने बनाउछौ–सांसद भण्डारी

बादुक, म्याग्दीको रघुगंगा गाउँपालिका १ बादुकको बादुक भूमे युवा क्लवले आयोजना गरेको खेलकुद प्रतियोगिता, खेलमैदान र फाइबर बोर्ड उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुदै गण्डकी प्रदेशसभा सदस्य हरिबहादुर भण्डारीले तिप्ल्याङ–बादुक सडकलाई बाहै महिना

बेनी–जोमसोम सडकलाई भिसी मार्ग नामाकरण गर्नुपर्छ–सांसद गर्बुजा

बादुक, म्याग्दीको रघुगंगा गाउँपालिका १ बादुकको बादुक भूमे युवा क्लवले आयोजना गरेको खेलकुद प्रतियोगिता, खेलमैदान र फाइबर बोर्ड उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुदै म्याग्दीबाट निर्वाचित प्रतिनिधिसभा सदस्य खमबहादुर गर्बुजा (खम्बिर)ले

बादुकमा खेलमैदान र फाइवर बोर्डको उद्घाटन

बादुक, म्याग्दीको रघुगंगा गाउँपालिका १ बादुकको श्रीकृष्ण आधारभूत विद्यालय परिसरमा पुननिर्माण भएको वास्केटबल खेलमैदान र फाइवर बोर्डको खेलकुद प्रतियोगिताको अवसरमा शुक्रबार उद्घाटन गरिएको छ । गण्डकी प्रदेश सरकारको रु. दश लाख अनुदान र

बादुकमा रु. एक लाख भन्दा बढी पुरस्कार राशीको भलिबल र बास्केटबल प्रतियोगिता

गणेश गुरुङ (सुरेन) बादुक, । म्याग्दीको रघुगंगा गाउँपालिका–१ बादुकमा रु. एक लाख भन्दा बढी पुरस्कार राशीको भलिबल र बास्केटबल प्रतियोगिता शुरु भएको छ । बादुक भूमे युवा क्लवले वडा दशै पर्वको अवसरमा आयोजना गरेको प्रतियोगिता कात्तिक १६

गणेश केसीले बालगृहका बालबालिकासँग जन्मदिन मनाए

बेनी, । बेनी नगरपालिका–६ मा रहेको जामुनाखर्क माविका शिक्षक गणेश केसीले म्याग्दी बालगृहका बालबालिकाहरुसँग बिहिबार जन्मदिन मनाउनु भएको छ ।मंगला गाउँपालिकाको बरंजा घर भएका केसीले जन्मदिनसँगै दशैको पनि अवसर पारेर बालबालिकाहरुलाई टिका, जमरा

ताकमकोत जोड्ने पदमार्गले पूर्णता पायो

ताकम, धवलागिरी गाउँपालिका–७ स्थित म्याग्दीको प्रमुुख शक्तिपिठ ताकमकोत पुुग्ने पदमार्ग निर्माण भएको छ । गण्डकी प्रदेश सरकारको सहयोगमा देउराली देखि ताकमकोत जोड्ने पदमार्ग निर्माण भएको हो । पर्यटन तथा उद्योग कार्यालय मार्फत बिनियोजन भएको