रघुगंगाका शिक्षकहरुलाई मगर खाम भाषा तालिम
बेनी ः म्याग्दीको रघुगंगा गाउँपालिकाका शिक्षकहरुलाई मगर खाम भाषा सम्बन्धी तालिम प्रदान गरिएको छ ।
मगर समुदायको बाहुल्यता रहेका बस्तीका १५ वटा विद्यालयमा यसै शैक्षिक सत्रदेखि स्थानीय पाठ्यक्रम अन्तर्गत मगर खाम भाषामा पठनपाठन गराउन दक्ष!-->!-->!-->…
