डम्मर पाण्डेको अध्यक्षतामा रघुगंगामा रास्वपा
बेनी, — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) म्याग्दी अन्तर्गत रघुगंगा गाउँपालिकाको प्रथम अधिवेशन बिहिबार मौवाफाँटमा सम्पन्न भएको छ ।अधिवेशनले डम्मरबहादुर पाण्डेको नेतृत्वमा सर्वसम्मत नयाँ पालिका समिति चयन गरेको छ । समितिको उपसभापतिमा!-->…
