समाचारको विधा

स्थानीय

जलेश्वरमा ‘इभी’ दुर्घटना हुँदा छ जना घाइते

बेनी ः म्याग्दीको बेनी नगरपालिका–९ जलेश्वर नजिकै बिहिबार अपराहन्न भएको ‘इभी’ (इलेक्ट्रिक भ्यान’ दुर्घटना हुँदा भारतीय तिर्थयात्री सहित छ जना घाइते भएका छन् । मुस्ताङमा रहेको मुक्तिनाथ दर्शन गरी फर्कदै गरेका भारतीय तिर्थयात्रीहरु चढेको ग

बिमको डाडागाउँमा हिमाली युवा क्लवको सामुदायिक भवन र खेलमैदान निर्माण

डाडागाउँ। म्याग्दीको मालिका गाउँपालिका–६ डाडागाउँमा हिमाली युवा क्लवको सामुदायिक भवन र खेलमैदान निर्माण भएको छ । गण्डकी प्रदेश सरकारको सहयोगमा निर्माण भएको खेलमैदान प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जाली र मालिका गाउँपालिकाको सहयोगमा

जलेश्वरमा बस र ट्रक ठोक्कीदाँ १५ जना भारतीय तिर्थयात्री घाइते

बेनी ः म्याग्दीको बेनी नगरपालिका–९ जलेश्वरमा आज साँझ बस र ट्रक ठोक्कीएर दुर्घटना हुँदा १५ जना भारतीय तिर्थयात्रीहरु घाइते भएका छन् । मुस्ताङबाट पोखरा जादै गरेको ग २ ख १४५७ नम्बरको बस र भैरहवाबाट दानाको रुप्सेतर्फ जाँदै गरेको

सिंगा तातोपानीमा प्रहरी चौकीको भवन निर्माण

बेनी ः बेनी नगरपालिका–४, राक्सेमा रु. तीन करोड ५० लाख भन्दा बढीको लागतमा सिंगा तातोपानी प्रहरी चौकीको भवन निर्माण भएको छ । गण्डकी प्रदेश सरकारको सहयोगमा भुकम्प प्रतिरोधी क्षमताको दुई तले भवन निर्माण भएको हो । गण्डकी प्रदेश प्रहरी

चिमखोलाको भूमेपुजामा देवतालाई खुसी पार्न मोसो दल्ने परम्परालाई निरन्तरता

चिमखोला, २४ चैत । म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ चिमखोलामा भूमे पूजामा सयौँ वर्ष पुरानो परम्परा र संस्कृतिलाई निरन्तरता दिइएको छ । आधुनिकताको प्रभावले मौलिककला र संस्कृति हराएर जान थालेको अवस्थामा चिमखोलावासीले भने भूमे पूजामा हुने

संविधानसभा सदस्य गमबहादुर श्रीस कृषि उद्यममा

बरंजा ः म्याग्दीको मङ्गला गाउँपालिका–३ बरंजामा संविधानसभा सदस्य गमबहादुर श्रीसले कृषि उद्यम सञ्चालन गर्नुभएको छ । तत्कालीन नेकपा (माओवादी)ले सञ्चालन गरेको ‘जनयुद्ध’मा भूमिगत, वि.स. २०६३ को अन्तरिम संसद र २०६४–देखि २०७० सम्म संविधानसभा

हिदी मालिका सडकको मार्ग खुल्यो

बेनी ः म्याग्दीको प्रमुख धार्मिक पर्यटकीय स्थल मालिका धुरी तीन तर्फबाट सडक सञ्जालमा जोडिएको छ । समुन्द्रि सतहदेखि तीन हजार चार सय मिटर उचाईमा रहेको मालिका मालिका र रघुगङ्गा गाउँपालिकाको सिमानामा अवस्थित छ । मङ्गला गाउँपालिका–२ हिदी देखि

‘शुसासन, पारदर्शीता र जवाफदेहिताका लागि सूचनाको हकको सदुपयोग’

बेनी, २३ चैत । राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त डा. सुरेश आचार्यले सार्वजनिक निकायमा शुसासन, पारदर्शीता र जवाफदेहीताका लागि सूचनाको हकको ब्यवहारिक कार्यान्वयनमा जोड दिनुभएको छ । राष्ट्रिय सूचना आयोगले सोमबार बेनीमा आयोजना गरेको

धौलागिरि र अन्नपूर्ण आरोहणका लागि ४४ जनाले अनुमति लिए

बेनी, ः चालु बसन्त याममा म्याग्दीमा रहेका धौलागिरि र अन्नपूर्ण हिमाल आरोहणका लागि ४४ जनाले अनुमति लिएका छन् । आठ हजार एक सय ६७ मिटर अग्लो धौलागिरि म्याग्दीको धवलागिरी गाउँपालिका–४ र आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण अन्नपूर्ण गाउँपालिकाको

नबोली सिंगामा चलेको अमृत र हेमराजको सांकेतिक भाषा खाजा घर

बेनी, २२ चैत । म्याग्दीको बेनी नगरपालिका–४ सिंगाको पौडेल चोकमा श्रवण क्षमता नभएका अमृत र हेमराज शर्मा रेष्टुरेन्ट ब्यवसाय सञ्चालन गरेर आत्मनिर्भर बन्नुभएको छ । बागलुङका ३५ वर्षीय अमृत र ४२ वर्षीय हेमराजले शारिरिक अशक्तताले रोजगारी,