समाचारको विधा

स्थानीय

म्याग्दीमा काँग्रेसले सभा मार्फत चुनाव प्रचार थाल्यो

बेनी । नेपाली काँग्रेस म्याग्दीले फागुन २१ गते हुन लागेको प्रतिनिधीसभा सदस्य निर्वाचनमा आफ्ना उमेद्वारलाई जिताउन प्रचारप्रसारलाई आक्रामक बनाएको छ । घरदैलो र नेता कार्यकर्ता तहमा पुगेर एक महिनासम्म पार्टीको आन्तरिक र अन्य

नेकपाका उमेद्वार थापाको राहुघाट–म्याग्दी चक्रपथ बनाउने योजना

बेनी–पाखापानी सडक योजनालाई पूर्णता दिने प्रतिवद्धता बेनी ः नेपाली कम्युनिष्ट पार्टीबाट म्याग्दीमा आसन्न प्रतिनिधीसभा सदस्य निर्वाचनका उमेद्वार अर्जुन थापाले म्याग्दीको रणनीतिक महत्वको बेनी–पाखापानी सडक स्तरोन्नतिको योजनालाई पूर्णता दिने

बेसिजनमा सुन्तला बेच्दा दोब्बर आम्दानी

दोसल्ले, म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ दोसल्लेका किसान विकास श्रेष्ठले यस वर्ष रु. २० लाख मूल्य बराबरको सुन्तला बिक्री गर्नुभएको छ । १५ रोपनी क्षेत्रफलमा ब्यवसायिक सुन्तला खेती गर्नुभएका श्रेष्ठले म्याग्दीमा सबैभन्दा पछाडी सुन्तला

मंगलाको सल्यानमा माटोको ढिस्कोले पुरिएर एक जना मजदुरको ज्यान गयो

बेनी, म्याग्दीको मंगला गाउँपालिका–२ सल्यानमा शनिबार माटोको ढिस्कोले पुरिएर एक जना मजदुरको मृत्यु भएको छ । बाबियाचौर–सल्यान सडकको ग्यावीयन पर्खाल लगाउने क्रममा ढिस्को खसेर पुरिएका रोल्पाको सुनछहरी गाउँपालिका –२ का २८ वर्षीय सत बुढामगरको

माटोको ढिस्कोले पुरिएका तीन मजदुरको उद्धार

बेनी ः म्याग्दीको मंगला गाउँपालिका–२ सल्यानमा शनिबार माटोको ढिस्कोले पुरिएका तीन जना मजदुरको उद्धार गरिएको छ । बाबियाचौर–सल्यान सडकको ग्यावीयन पर्खाल लगाउने क्रममा ढिस्को खसेर पुरिएका उनिहरुलाई स्थानीयबासी र सुरक्षाकर्मीहरुले डोजर

प्रदेश स्तरीय छात्रा भलिबलमा बेनी सामुदायिकको पहिलो जित

ताराखोला । बेनी सामुदायिक माविले प्रदेश स्तरीय छात्रा भलिबल प्रतियोगितामा पहिलो जित हाँसिल गरेको छ ।नेपाल माध्यमिक विद्यालय ताराखोला गाउँपालिका –४ ताराको ५७ औ वार्षिक उत्सव तथा अभिभावक दिवसको अवसरमा आयोजित छात्रा भलिबल प्रतियोगितामा

चौरासी वर्ष पुगेको अवसरमा विद्यालयलाई रु. पाँच लाख सहयोग

बेनी। म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरका एक परिवारले आफ्ना अभिभावक ८४ वर्ष पुगेको अवसरमा स्थानीय विद्यालयलाई रु. पाँच लाख सहयोग गरेका छन् । रत्नेचौरका भिमबहादुर र भिमकुमारी थापा मगरको ८४ पुजाको अवसरमा बिहिबार उक्त रकम विद्यालयमा

दरवाङ बजारमा सिसिटिभी क्यामेरा जडान

बेनी । म्याग्दीको मालिका गाउँपालिकाको केन्द्र दरवाङ बजारमा सिसिटिभी क्यामेरा जडान भएको छ । मालिका गाउँपालिकाको आर्थिक सहयोगमा सिसिटिभी क्यामेरा खरिद गरेर दरवाङ बजारको विभिन्न ठाउँमा जडान गरिएको हो । दरवाङ बजारको मुख्य सात ठाउँमा जडान

वित्त आयोगको कार्यसम्पादन मूल्याङ्कनमा म्याग्दीमा बेनी नगरपालिका पहिलो

बेनी। प्राकृतिक स्रोत तथा वित्त आयोगले विहिबार सार्वजनिक गरेको आर्थिक वर्ष २०८१÷०८२ को कार्य सम्पादन मूल्याङ्कनमा म्याग्दीमा बेनी नगरपालिका जिल्लामा पहिलो भएको छ ।आयोगले देशभरका सात सय ५३ पालिकाको आर्थिक बर्ष २०८१÷८२ को कार्यसम्पादनलाई

दाङखोलामा मोटरेबल पुल निर्माण गर्ने धौलागिरि कालिकाको लिखित प्रतिवद्धता

धवलागिरीबासीको आन्दोलन फिर्ता, जलविद्युत आयोजना निर्माण सूचारु हुने बेनी ः म्याग्दीको धवलागिरी र मालिका गाउँपालिकाको सिमाना भएर बग्ने दाङखोलामा मोटरेबल पुल निर्माण गर्ने सहमति कार्यान्वयन गर्न दरवाङ म्याग्दीखोला जलविद्युत आयोजनाको