रघुगंगाले ल्यायो ५६ करोड ४ लाखको बजेट, कृषि, शिक्षा, स्वास्थ्य र पूर्वाधारलाई प्राथमिकता
बेनी, – म्याग्दीको रघुगंगा गाउँपालिका को २१औँ गाउँसभाले आर्थिक वर्ष २०८३/८४ का लागि ५६ करोड ४ लाख २० हजार ७ सय रुपैयाँको बजेट पारित गरेको छ। उपाध्यक्ष प्रेमकुमारी पुनले गाउँसभामा प्रस्तुत गरेको बजेटमा कृषि, शिक्षा, स्वास्थ्य, पूर्वाधार,!-->…
