सारेमारेमा बनभोज स्थल निर्माण
सारेमारे । म्याग्दीको बेनी नगरपालिका–१ सारेमारेमा बनभोज स्थल निर्माण भएको छ । डिभिजन बन कार्यालय, कमेरे झ्याउरे सामुदायिक वन उपभोक्ता समूहको साझेदारी तथा स्थानीयबासीको श्रमदानमा बनभोज स्थल निर्माण भएको हो ।
वन कार्यालयको तीन लाख ८४ हजार!-->!-->!-->…
