पिसिरआर रिपोर्ट आउन ढिलाई हुँदा कोरोना नियन्त्रणमा चुनौति

बेनी । म्याग्दीमा संकलन गरिएको स्वाब नमुनाको पिसिआर नतिजा आउन ढिलाई हुँदा महामारीको रुपमा फैलिएको कोरोना (भाइरस) नियन्त्रणमा चुनौति देखिएको छ । म्याग्दीका ग्रामिण क्षेत्रमा पालिकाहरुले संकलन गरेको स्वाब नमुनाको नतिजा आउन केही दिनयता…

मोनाले स्वास्थ्य उपकरण उपलब्ध गराउने

बेनी । प्रवासी नेपाली म्याग्देली संघ (मोना) जन्मथलोका कोरोना संक्रमितहरुको सहज उपचारमा सघाउन स्वास्थ्य उपकरण उपलब्ध गराउने भएको छ । मोना अन्तराष्ट्रियका अध्यक्ष ओमनारायण जुग्जालीको अध्यक्षतामा आइतबार बसेको भर्चुअल बैठकले कोरोना महामारी…

बेनीमा कोरोना संक्रमितको उपचार कक्ष सञ्चालन

बेनी । बेनी अस्पतालले आइतबारदेखि कोरोना संक्रमितको लागि हाई डिफिसेन्सी युनिट (एचडियु) सुबिधा सहितको २० शैया क्षमताको छुट्टै आइसोलेशन कक्ष सञ्चालन गरेको छ । बेनी नगरपालिका र गण्डकी प्रदेश सरकारको पाँच÷पाँच लाख रुपैयाँ सहयोगमा अस्पतालको…

म्याग्दी कांग्रेसद्धारा एम्बुलेन्स र ‘फुड बैंक’ सञ्चालन

बेनी । कोरोनाको दोस्रो लहरसँगै संक्रमतिको उपचारका लागि एम्बुलेन्स र जारी निषेधाज्ञाका कारण मारमा परेका विपन्न र रोजगारी गुमाएका परिवारलाई लक्षित गरी नेपाली कांग्रेस म्याग्दीले ‘फुड बैंक’ स्थापना गरेको । तिब्र गतिमा फैलिएको संक्रमणले…

बेनी अस्पताललाई औजार र स्वास्थ्य सामग्री सहयोग

बेनी । म्याग्दीको सदरमुकाममा रहेको बेनी अस्पताललाई आइतबार विभिन्न व्यक्तिहरुले औजार, उपकरण र स्वास्थ्य सामग्री सहयोग गर्नुभएको छ । कालीपुलका ब्यवसायी तप्त र धनदेवी भण्डारीले रु. दुई लाख मूल्य बराबरको अक्सी कन्सन्ट्रेट, थर्ममिटर,…

बिरामीलाई अस्पताल पु¥याएर फर्कदै गरेको मंगला गाउँपालिकाको गाडी तोडफोड

बेनी । कोरोना संक्रमितलाई यातायात सेवा दिदै आएको म्याग्दीको मंगला गाउँपालिकाको गाडी शनिबार राती तोडफोड भएको छ । बेनीबाट बाबियाचौर तर्फ जादै गरेको ग १ झ ४१६ नम्बरको बोलेरो जिप मंगला गाउँपालिका–२ सिमलचौरमा राती १२ बजे तोडफोड भएको जिल्ला…

बिरामीलाई अस्पताल पु¥याएर फर्कदै गरेको मंगला गाउँपालिकाको गाडी तोडफोड

बेनी । कोरोना संक्रमितलाई यातायात सेवा दिदै आएको म्याग्दीको मंगला गाउँपालिकाको गाडी शनिबार राती तोडफोड भएको छ । बेनीबाट बाबियाचौर तर्फ जादै गरेको ग १ झ ४१६ नम्बरको बोलेरो जिप मंगला गाउँपालिका–२ सिमलचौरमा राती १२ बजे तोडफोड भएको जिल्ला…

धवलागिरी गाउँपालिका कोरोना संक्रमितको पहिचान, उपचार र ब्यवस्थानसँगै सचेतना बढाउन केन्द्रित

बेनी । म्याग्दीको धवलागिरी गाउँपालिकाले नयाँ भेरियन्ट सहित दोस्रो लहरको कोरोना (भाइरस)को संक्रमण तिब्र रुपमा फैलिन थालेपछि आइसोलेशन पुनःसञ्चालनमा ल्याएको छ । घट्टेखोला स्थित सामुदायिक भवनमा स्थापना गरिएको आइसोलेशन ताकम माविको भवनमा…

मल्लाजमा दश शैयाको आइसोलेशन

बेनी । म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिकाले कोरोना संक्रमितको उपचारका लागि वडा न. ३ मल्लाजमा दश शैया क्षमताको आइसोलेशन स्थापना गरेको छ । यसअघि वडा न. ८ मा पर्ने नाग्लीवाङमा २० शैया क्षमताको आइसोलेशन…

घोडेपानी भ्रमणमा नजान स्थानीयको आग्रह

बेनी । म्याग्दीको पर्यटकीय स्थल अन्नपूर्ण गाउँपालिका–६ घोडेपानी भ्रमणमा रोक लगाइएको छ । पछिल्लो एक महिनायता नेपालमा महामारीको रुपमा फैलिएको दोस्रो लहरको कोरोना भाइरसको बढ्दो संक्रमणका कारण घोडेपानीका बासिन्दाले भ्रमणमा अनिश्चितकालका…