रघुगंगाका पहिरो पिडितलाई मोनाले बनाएको घर हस्तान्तरण

बेनी । म्याग्दी प्रवासी नेपाली संघ (मोना) अन्तराष्ट्रिय कार्यसमितिले बाढीपहिरोले विस्थापित भएका ४० परिवारलाई नयाँ घर बनाएको छ । गत बर्खाको पहिरोले घर भत्किएका, पुरिएका र बगाएको घर निर्माण गरी पीडितलाई चावी हस्तान्तरण गरिएको हो । जिल्ला

अन्नपूर्णका पहिरो पिडितलाई मोनाले बनाएको घर हस्तान्तरण

पोखरेबगर । म्याग्दी प्रवासी नेपाली संघ (मोना) अन्तराष्ट्रिय कार्यसमितिले म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका पहिरो पिडितहरुको लागि निर्माण गरेका घर शनिबार हस्तान्तरण गरिएको छ । गत बर्खाको पहिरोले घर भत्किएका, पुरिएका र बगाएका अन्नपूर्ण

आरक्षणको आरिस किन ?

सरस्वती प्रधानद्वारा रूपा सुनारमाथि भएको जातीय उत्पीडनको घटनाले समाजमा जातीय उत्पीडनका सम्बन्धमा बहस सिर्जना गरेको छ । यो बहसमा नेपाली समाज स्पष्ट रूपमा दुई कित्तामा विभाजित भएको छ– एउटा प्रतिक्रियावादी कित्ता, अर्को प्रगतिशील कित्ता ।

म्याग्दीमा अनियमित बिद्युत आपुर्तिको समस्या समाधानका लागि मिलनचोक सबस्टेशनमा नयाँ ब्रेकर…

म्याग्दीमा नियमित बिद्युत आपुर्ति गराउन मिलनचोक सब स्टेशनमा नयाँ ब्रेकर राखिएको छ । नेपाल बिद्युत प्राधिकरणले म्याग्दीको बिद्युत आपुर्ति प्रणालीलाई सुधार गर्नका लागि गत माघमा निर्माण भएको बेनी फिडरका लागि शुक्रबारदेखि छुट्टै ब्रेकर

अन्नपूर्णको ६ नम्बर वडामा २१ योजना निर्माण सकिए

घार । म्याग्दीको अन्नपूर्ण गाउँपालिका वडा नम्बर–६ घारमा चालु आर्थिक वर्ष २०७७÷७८ मा २१ वटा योजना निर्माण सकिएका छन् । गाउँपालिकाले रु. एक करोड ११ लाख बजेट बिनियोजन भएका योजना निर्माण सकिएका वडा कार्यालयले जनाएको छ । वडा अध्यक्ष

धस्केखोरबासीलाई स्थानान्तरण

बेनी । पहिरोको उच्च जोखिममा रहेको म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ शिखको धस्केखोरका बासिन्दालाई स्थानान्तरण गरिएको छ । बस्ती वरपर पहिरो खस्ने, जमिन चिरा चिरा परेर धाजा फाटेर बग्न थालेपछि धस्केखोर डाडामा अस्थाई आवास बनाएर स्थानान्तरण

एक वर्षअघिको पहिरोले क्षतिबिक्षत बनेको बिम पुरानो लयमा फर्कियो (भिडियो सहित)

बेनी । एक वर्षअघिको पहिरोले क्षतबिक्षत बनेको म्याग्दीको मालिका गाउँपालिकाको वडा नम्बर ७ बिम पुरानै अवस्थामा फर्किएको छ । पहिरोले भत्किएका, बगेका र पुरिएका घर, सडक, बिद्युत, खानेपानी आयोजना पुनःनिर्माण गरेर गाउँलाई पुरानै लयमा फर्काइएको

बेनीमा बजार अनुगमन

बेनी । म्याग्दीको सदरमुकाम बेनी बजारमा बिहिबार बजार अनुगमन भएको छ । घरेलु तथा साना उद्योग कार्यालय म्याग्दीको नेतृत्वमा जिल्ला प्रशासन, प्रहरी, बेनी नगरपालिका, उद्योग बाणिज्य संघका प्रतिनिधीहरुको टोलीले बजार अनुगमन गरेको हो । १० जटा

भगवतिको राममन्दिर र रिसिनचौतारीलाई केरा पकेट बनाइयो

बेनी । म्याग्दीको रघुगंगा गाउँपालिका–२ भगवतिको राममन्दिर र रिसिन चौतारीका बासिन्दाले गाउँभरी केरा खेती गरेका छन् । राममन्दिर, माझखर्क र रिसिनचौतारीका बासिन्दाले परम्परागत खाद्यबालीको बिकल्पमा खेतबारीमा केरा खेती गरेका हुन् । रघुगंगा

सामुदायिक बिद्यालयमा बिश्वास बढाउन सफल मंगला

बाबियाचौर । निजी बिद्यालय समायोजन गरेको म्याग्दीको बाबियाचौर स्थित मंगला माध्यमिक विद्यालयमा बिद्यार्थीको चाप बढेको छ । २०७७ कौ शैक्षिक सत्रदेखि स्थानीय भृकुटी सनराइज बोर्डिङलाई समायोजन गरेको मंगलाले अपनाएको अंग्रेजी माध्यमबाट पठनपाठन