पहिरोले पाइपलाइन छिन्नभिन्न बनाएपछि बेनीमा खानेपानीको अभाव

बेनी । पाइपलाइनमा पहिरोले क्षति पु¥याएपछि म्याग्दीको सदरमुकाम बेनी बजारमा तीन दिनदेखि खानेपानीको अभाव भएको छ । पुम्दीखोला, रिठाखर्क, कोप्रेखोला र राहुवडाको बैकल्पिक मुहानबाट बेनी बजारमा ल्याइने खानेपानीको पाइपलाइनमा पहिरोले ठाउँ ठाउँमा

बरंजा जोड्ने नमुना सडक स्तरोन्नति

बरंजा । म्याग्दीको मंगला गाउँपालिकाको वडा नम्बर ३ र ४ मा पर्ने बरंजालाई पालिकाको केन्द्र बाबियाचौर जोड्ने पोक–बरंजा सडक स्तरोन्नति भएको छ । बि.स.२०७५ मा गाउँपालिकाले ट्याक खोलेको पोक–सातबिसे–ज्यामिरे–तोरीडाँडा–खस्रुपानी–३ न. वडा

बालगृहका बालबालिकालाई मोवाइल सहयोग

बेनी । नेपाल बाल संगठनद्धारा बेनीमा सञ्चालन भएको म्याग्दी बालगृहमा आश्रित अनाथ बालबालिकाहरुलाई भर्चुअल माध्यमबाट पठनपाठनका लागि मोवाइल फोन सेट सहयोग प्राप्त भएको छ । बाल संगठनको पहलमा विभिन्न दाताहरुले उपलब्ध गराएको ११ थान मोवाइल सेट

राष्ट्रिय युवा संघद्धारा खन्तिमा बृक्षारोपण

जोमसोम, । नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ जिल्ला कमिटि मुस्ताङले शुक्रबार थासाङ गाउँपालिकाको खन्ति स्थित ओमबिकास चोकमा वृक्षारोपण गरेको छ ।देशभर पाँच लाख बिरुवा वृक्षारोपण गर्न संघले असार १७ गतेदेखि सुरु गरेको अभियान अन्तरगत

दुरलेकमा पदमार्ग र आश्रयस्थल निर्माण

बेनी, मालिका गाउँपालिका–२ रुमको शीरमा रहेको दुरलेक डाँडा जोड्ने पदमार्ग र आश्रयस्थल निर्माण भएको छ । गण्डकी प्रदेश सरकारको रु. ३५ लाख अनुदानमा स्थानीयबासीले उपभोक्ता समितिले पदमार्ग र आश्रयस्थल निर्माण गरेका हुन् । पुर्बाधार बिकास

भकिम्लीका अधिकांश योजना निर्माण सकियो

बेनी । म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीमा चालु आर्थिक वर्ष २०७७÷०७८ मा सञ्चालन भएका अधिकांश योजना निर्माण सकिएका छन् । बेनी नगरपालिकाका २९ र प्रदेश सरकारको एक वटा योजना निर्माण सकिएका हुन् । नगरपालिकाले दुई लाख बजेट बिनियोजन गरेका

बिप्लप नेकपाका भातृ संगठनहरुको बेनीमा प्रर्दशन

बेनी । नेक्रबिक्रम चन्द् (विप्लप) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का भातृ संगठनहरुले शुक्रबार बेनीमा बिरोध प्रर्दशन गरेका छन् । युवा, महिला, बिद्यार्थी संगठनले संयुक्त रुपमा बिरोध ¥यालीका साथै जिल्ला प्रशासन कार्यालय परिसरमा

म्याग्दीका स्थानीय तहहरुद्धारा पत्रकार महासंघलाई सहयोग

बेनी । नेपाल पत्रकार महासंघ म्याग्दी शाखाले सञ्चालन गर्न लागेको मिडिया सेन्टरलाई म्याग्दीका स्थानीय तहहरुले सामग्री सहयोग गरेका छन् । पत्रकार भेटघाट, सम्मेलन, अन्तरक्रीया लगायतका कार्यक्रम सञ्चालनका लागि मिडिया सेन्टर स्थापना गर्न

अबैधबाटो भएर अमेरिका जाने क्रममा समुन्द्रमा ढुंगा दुर्घटनामा परेका एक म्याग्देलीको उद्दार,…

काठमाडौँ — कोलम्बियाको राजधानी बोगोटादेखि झन्डै ८ सय किलोमिटर टाढा रहेको सानो सहर निकोक्लीको एक होटलमा रहेका २१ वर्षीय एन्जल बुढामगरले असार पहिलो साता दाङमा रहेका काकालाई भिडियो कल गरे । घोराही–१२ स्थित घरमा रहेका काइँला काका जनक बुढासँगको

म्याग्दीका थप तीन पालिकामा आयुर्वेदको सेवा बिस्तार

बेनी । म्याग्दीमा आयुर्वेद सम्बन्धी स्वास्थ्य सेवा बिस्तार भएको छ । बेनीमा रहेको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रले सबै पालिकामा इकाई स्थापना गरेर सेवा बिस्तार गरेको हो । चालु आर्थिक वर्ष २०७७÷०७८ मा मंगला, मालिका र धवलागिरी