कालीको पानी गलेश्वर उक्लिदै

गलेश्वर । पश्चिमको पशुपतिनाथको रुपमा चिनिएको म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वर मन्दिर परिसरमा भक्तजनले कालीगण्डकी नदीको पानीले स्नान गर्न पाउने भएका छन् । कालीगण्डकी नदीको पानी तानेर गलेश्वर शिवालय मन्दिर परिसरमा निर्माण भएको धारामा

पत्रकारलाई दुरब्यवहार गर्ने सिडिओको चौतर्फी आलोचना र बिरोध

बेनी । पत्रकारलाई दुरब्यवहार गर्ने म्याग्दीका प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीको कार्यशैली र ब्यवहारको चौतर्फी आलोचना र बिरोध भएको छ । प्रजिअ अधिकारीले आइतबार म्याग्दीका पत्रकार साधन राम्जाली र धिरनबहादुर खत्रीलाई समाचार संकलन

चार दिनपछि खुल्यो बेनी–दरबाङ र बेनी–जोमसोम सडक

बेनी । बर्षातसँगैको पहिरोका कारण अवरुद्ध बनेका म्याग्दीको लाइफलाइन मानिएका बेनी–दरबाङ र बेनी–जोमसोम सडक सोमबार साँझदेखि खुलेको छ । विभिन्न ठाउँमा पहिरोले क्षति पु¥याएपछि असार २४ गतेदेखि अवरुद्ध बनेको दुई वटै सडक मर्मतपछि यातायात सञ्चालन

म्याग्दीका स्थानीय तहहरुलाई भू–उपयोग सम्बन्धी नक्सा हस्तान्तरण

बेनी । नापी बिभागले म्याग्दीका स्थानीय तहहरुलाई भू–उपयोग सम्बन्धी नक्सा हस्तान्तरण गरेको छ । बेनीमा सोमबार आयोजित कार्यक्रममा छ वटै स्थानीय तहका पदाधीकारीहरुलाई बिद्युतीय नक्सा हस्तान्तरण गरिएको हो । बिभागका प्रमुख नापी अधिकृत इञ्जिनियर

स्वर्गीय खिमबहादुर कटुवालको स्मृतिमा माओबादी केन्द्रको शोकसभा

बेनी । नेकपा माओवादी केन्द्र म्याग्दीले सोमबार स्वर्गीय खिमबहादुर कटुवालको स्मृतिमा बेनीमा शोकसभा गरेको छ । नेकपा माओवादी केन्द्रका युवा नेता तथा गण्डकी प्रदेशसभाका सदस्य बिनोद केसी, वाइसीयलका पुर्व जिल्ला संयोजक किशोर केसी र स्वर्गीय

सिप सिकेका उद्यमीलाई बेनी नगरपालिकाद्धारा औजार सहयोग

बेनी । म्याग्दीको बेनी नगरपालिकाले सिपमुलक तालिममा सहभागी उद्यमीहरुलाई आइतबार औजार सहयोग गरेको छ । नगरपालिकाले सञ्चालन गरेको गरिबी निवारणका लागि लघुउद्यम बिकास कार्यक्रमको तालिममा सहभागीहरुलाई सिपको सदुपयोग गरेर ब्यवसायिक बन्न प्रेरित

बिद्युत र इन्टरनेट ठप्प हुँदा धवलागिरी गाउँपालिकाको सेवा प्रभाबित

गोपाल आचार्यताकम, २७ असार । बिद्युत र इन्टरनेट नहुँदा म्याग्दीको धवलागिरी गाउँपालिकाको सेवा प्रभावित भएको छ । आर्थिक वर्षको अन्तिममा गाउँपालिकाको केन्द्र मुनामा बिद्युत, मोवाइल फोन र इन्टरनेट ठप्प हुँदा सेवाग्राहीलाई झञ्जट भएको छ ।

समाचार संकलन गर्न प्रशासनमा पुगेका पत्रकारलाई म्याग्दीका प्रजिअद्धारा दुरब्यवहार

बेनी । म्याग्दीका प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीले समाचार संकलनका लागि जिल्ला प्रशासन कार्यालयमा पुगेका पत्रकारहरुलाई आइतबार दुरब्यर्ववहार गरेका छन् । द्धन्द्ध पिडित अधिकार समाज म्याग्दीको ज्ञापनपत्र बुझाउने कार्यक्रमको समाचार

बरंजाका सत प्रतिशत योजना कार्यान्वयन

बेनी । म्याग्दीको मंगला गाउँपालिका–३ र ४ बरंजामा चालु आर्थिक वर्षमा बजेट बिनियोजन भएका सत प्रतिशत योजना कार्यान्वयन भएका छन् । दुई वटै वडाका जनप्रतिनिधी, प्राबिधिक, उपभोक्ता समिति र स्थानीयबासीको सक्रियताका कारण कोरोनाको जोखिम,

बिप्लप नेतृत्वको नेकपाको म्याग्दीमा श्रमशिविर

बेनी । नेत्रबिक्रम चन्द् (बिप्लप) नेतृत्वको नेकपा म्याग्दीले श्रमशिविर सुरु गरेको छ । कार्यकर्तालाई जनता र उत्पादनमा जोड्न कृषिसँग सम्बन्धित श्रमशिविर सुरु गरेको नेकपा म्याग्दीले जनाएको छ । यो शिविर मार्फत नागरिकलाई मकैबाली भित्र्याउन,