मोतीचौर बराहमा १०८ धारा निर्माण

बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानाको मोतीचौर बराहमा १०८ धारा निर्माण भएकोे छ । समुद्री सतहदेखि दुई हजार २०० मिटर उचाइमा रहेको धार्मिक एवं पर्यटकीयस्थल मोतीचौरमा धार्मिक पर्यटनको विकास गर्ने उद्देश्यले सो धारा निर्माण गरिएको हो

बेनीमा विद्यार्थी संगठनको बिरोध प्रदर्शन

बेनी । विभिन्न राजनीतिक दल सम्बद्ध म्याग्दीका विद्यार्थी संगठनले सरकारले गरेको प्रतिनिधिसभा विघठनविरुद्ध बुधबार म्याग्दीको सदरमुकाम बेनीमा बिरोध प्रदर्शन गरेका छन् । नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ, नेकपा माओवादी केन्द्र निकट

मंगलाको मिठौलामा भएको जिप दुर्घटनामा दुईको मृत्यु

बेनी । म्याग्दीको मंगला गाउँपालिका–२ मिठौलामा बुधबार साँझ भएको जिप दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । सिमलचौर देखि पुर्णगाउँतर्फ जादै गरेको ग १ ज ७६५२ नम्बरको जिप घुम्तिबाट खस्दा थप छ जना घाइते भएका जिल्ला प्रहरी कार्यालयल म्याग्दीले

मिठौलामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, ६ जना घाइते

बेनी । म्याग्दीको मंगला गाउँपालिका २ मिठौलामा बुधबार साँझ भएको जिप दुर्घटनामा एक जनाको मृत्यु भएको छ । सिमलचौर देखि पुर्णगाउँतर्फ जादै गरेको जिप मिठौलामा साँझ दुर्घटना भएको थियो । एक जना घाइतेको मृत्यु भएको र ६ जना घाइतेको बेनी

भगवतिको राममन्दिरमा स्वास्थ्य इकाईको भवन

बेनी । म्याग्दीको रघुगंगा गाउँपालिका– २ भगवतिको राम मन्दिरमा सामुदायिक स्वास्थ्य इकाईको भवन निर्माण भएको छ । गण्डकी प्रदेश सरकार र रघुगंगा गाउँपालिकाको रु. २८ लाख अनुदान सहयोगमा स्थानीयबासीले श्रमदान गरेर चार कोठे पक्कि भवन निर्माण

भकिम्लीको स्वर्गाश्रममा आश्रयस्थल निर्माण (भिडियो खबर सहित )

बेनी । म्याग्दीको बेनी नगरपालिका–३ स्थित धार्मिक पर्यटकीय स्थल स्वर्गाश्रममा तिर्थयात्री र पर्यटकलाई लक्षित गरेर आश्रयस्थल भवन निर्माण भएको छ । स्वर्गाश्रममा पुजाआजा, दर्शनका साथै भ्रमणमा आउने तिर्थयात्री, स्वदेशी तथा बिदेशी पर्यटकको

मोनाद्धारा बेनीका पहिरो पिडितलाई घर हस्तान्तरण

बेनी । प्रवासी म्याग्देलीहरुले बेनी नगरपालिकामा गत वर्षको पहिरोबाट घरबास गुमाएकाहरुका लागि पुनःनिर्माण गरिदिएको आवास हस्तान्तरण गरेका छन् । म्याग्दी प्रवासी नेपाली संघ (मोना) अन्तराष्ट्रिय कार्यसमितिले पुनःनिर्माण गरेका चार वटा घर

साठी हजार घाँसका बिरुवा उत्पादन

बेनी । भू–तथा जलाधार ब्यवस्थापन कार्यालय पर्वतको म्याग्दीको बेनी स्थित सम्पर्क इकाइले घाँसका बिरुवा वितरण गर्न थालेको छ । बिरुवा रोप्नका लागि बर्खायामको अनुकुल मौसमको सुरुवातसँगै इकाइले बेनी स्थित नर्सरीमा उत्पादन गरेको बिरुवा बितरण

मंगलाको कुहुँ १० दिन सिल गरियो

बेनी । म्याग्दीको मंगला गाउँपालिकाको वडा नम्बर १ मा पर्ने कुहुँलाई १० दिन सिल गरिएको छ । कुहुँ र पुर्णगाउँमा एकै दिन लक्षण सहितका ३९ जना कोरोना (भाइरस)का संक्रमित भेटिएपछि नियन्त्रणका लागि वडा बाहिर र एक देखि अर्को टोलमा आवत जावत बन्द

पहिरो पिडितलाई प्रशासनको राहत

बेनी । जिल्ला प्रशासन कार्यालय, म्याग्दीले हालैको पहिरोबाट घरबास गुमाएका मालिका गाउँपालिकाका पिडितहरुलाई राहत बितरण गरेको छ । जिल्ला प्रशासन कार्यालयका कर्मचारीहरु गाउँमै पुगेर पहिरो पिडितलाई राहत बितरण गरेका हुन् । मालिका गाउँपालिको