पुलाचौरमा अपाङ्ग र जेष्ठ नागरिक परिचयपत्र बितरण
बेनी । बेनी नगरपालिका–५ पुलाचौरमा अपाङ्गता र जेष्ठ नागरिक परिचयपत्र बितरण तथा नबिकरण सम्बन्धी घुम्ति शिबिर सम्पन्न भएको छ ।
बेनी नगरपालिकाको महिला तथा बालबालिका शाखाले ग्रामिण क्षेत्रका नागरिकलाई वडाबाटै सुबिधा उपलब्ध गराउने उद्देश्यले!-->!-->!-->…
