सेटिङ मिलाएर बगुवाखोलामा मापदण्ड र सम्झौता बिपरित नदी दोहन
सन्तोष गौतम
बेनी । बेनी नगरपालिका–५ बगुवाखोला स्थित म्याग्दी नदीको बगरबाट मापदण्ड र सम्झौता बिपरित दोहन भएको छ ।
सरकारको नदीजन्य बस्तु उत्खनन् सम्बन्धी नियम, प्रारम्भिक वातावरणीय परिक्षण प्रतिबेदन र बेनी नगरपालिकासँग भएको!-->!-->!-->!-->!-->…
