समाचारको विधा

स्थानीय

रघुगंगामा शिक्षक दरबन्दी मिलान

मौवाफाँट । म्याग्दीको रघुगंगा गाउँपालिकाले शिक्षक ब्यवस्थापन र दरबन्दी मिलान गरेको छ । शिक्षा, बिज्ञान तथा प्रबिधी मन्त्रालयले बनाएको दरबन्दी मिलान तथा ब्यवस्थापन कार्यबिधी २०७६ बमोजिम पालिका स्तरीय कार्यबिधी बनाएर शिक्षक दरबन्दी मिलान

मंगले र अपर राहुघाट प्रशारण लाइन निर्माणको तयारीमा

मौवाफाँट । म्याग्दीको रघुगंगा गाउँपालिकामा निर्माणाधिन मंगले र अपर (माथिल्लो) राहुघाट जलबिद्युत आयोजनाबाट उत्पादीत बिद्युत केन्द्रिय ग्रिडमा जोड्ने प्रशारण लाइन निर्माणको तयारी भएको छ । दुई वटै आयोजनाको प्रर्वद्धक तुँदी पावर कम्पनीले

भवन जिर्ण हुँदा भकिम्ली स्वास्थ्य चौकीको सेवा प्रभावित

बेनी । म्याग्दीको बेनी नगरपालिका–३ भकिम्ली स्थित स्वास्थ्य चौकीमा छाता ओड्नुपर्ने बाध्यता छ । स्वास्थ्य चौकीको भवन जिर्ण भएर पानी चुहिन थालेपछि बर्खायाममा पानी पर्दा स्वास्थ्यकर्मी र सेवाग्राही छाता ओडेर बस्ने गरेका हुन् । स्वास्थ्य

मंगलाको पिपलबोट र रणबाङ जोड्ने झोलुङ्गे पुल जोखिममा

बेनी । म्याग्दीको मंगला गाउँपालिका–५ पिपलबोट र वडा नम्बर –२ रणबाङ जोड्ने झोलुङ्गे पुल जोखिममा परेको छ । म्याग्दी नदीमाथिको झोलुङ्गे पुल जोखिममा परेको हो । म्याग्दी नदीको कटान र पहिरोका कारण पुलको रणबाङ तर्फको जिप भत्कने अवस्थामा छ ।

नयाँ पर्यटकीय गन्तब्यको पहिचान र प्रर्वद्धनमा अन्नपूर्ण गाउँपालिका (भिडियो सहित )

बेनी । पुरानो पदमार्गलाई सडकले बिस्थापित गरेपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिका नयाँ गन्तब्यको पहिचान र प्रर्वद्धनमा जुटेको छ । अन्नपूर्णको भूगोललाई समेटेको बिश्व प्रसिद्ध अन्नपूर्ण चक्रीय पदमार्गको

छिस्वाङमा माबि चलाउन प्रवासीको सहयोग

बेनी । म्याग्दीको मंगला गाउँपालिका–१ छिस्वाङमा माध्यमिक तहको बिद्यालय सञ्चालन गर्न अस्टे«लियाबाट आर्थिक सहयोग प्राप्त भएको छ । मंगला गाउँपालिका–५ मा जन्म भई हाल अस्टे«लियामा रहेका १३ जनाले प्रस्ताबित सारदा माबिलाइ रु. ८१ हजार ५०० सहयोग

घारखोलाको बाँध र सुरुङ निर्माण अन्तिम चरणमा

पोखरेबगर । म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा सञ्चालित घारखोला जलबिद्युत आयोजनाको बाँध र सुरुङ निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । म्याग्दी हाइड्रोपावर लिमिटेड प्रर्वद्धक रहेको १४ मेगावाट क्षमताको घारखोलाको बाँध र सुरुङ निर्माणको काम

मौवाफाँटमा मुक्तिनाथको सेवा केन्द्र

बेनी । रघुगंगा गाउँपालिकाको केन्द्र मौवाफाँटमा आइतबार बेनीको मुक्तिनाथ बहुउदेश्यीय सहकारी संस्थाको सेवा केन्द्र स्थापना भएको छ । स्थानीय तहहरुमा सेवा विस्तार गर्ने योजना अन्तर्गत मौवाफाँटमा स्थापना भएको सेवा केन्द्रको जिल्ला समन्वय

प्रशासनको ढिलासुस्तिले धवलागिरी र मगंलाका पहिरो पिडितले घर बनाउन अनुदान पाएनन्

बेनी । जिल्ला प्रशासन कार्यालय, म्याग्दीको ढिलासुस्तिले धवलागिरी र मंगला गाउँपालिकाका पहिरो पिडित मर्कामा परेका छन् । २०७७ को पहिरोले घरबास गुमाएकाहरुलाई बर्खा अघिनै आफ्नै घरमा सार्ने योजना कागजमै सिमित बनेको छ । प्रशासनको ढिलासुस्तिले

नबिन पौडेलको अध्यक्षतामा वाइसीएलको बेनी नगर कमिटी गठन

बेनी । नेकपा माओवादी केन्द्रको भातृ संगठन योङ कम्यूनिष्ट लिग नेपाल (वाईसीएल) बेनी नगर कमिटिको शनिबार बेनीमा सम्पन्न तेस्रो सम्मेलनले नविन पौडेलको अध्यक्षतामा सर्वसम्मत रुपमा २९ सदस्यीय कमिटी चयन गरेको छ । कमिटीको उपाध्यक्षमा नवराज