समाचारको विधा

स्थानीय

बेगखोलाले बगाएर पैदलयात्रुलाई बेपत्ता बनायो

बेनी । म्याग्दीको रघुगंगा गाउँपालिका–१ मा रहेको बेगखोलाले एक जनालाई बगाएर बेपत्ता बनाएको छ । रघुगंगा गाउँपालिकाको भगवति देखि तिप्ल्याङ तर्फ जादै गरेका एक जना बृद्धलाई खोला तर्ने क्रममा बाढीले बगाएको हो । जिल्ला प्रहरी कार्यालय

बेनीमा अनेमसंघको प्रशिक्षण

बेनी । नेकपा एमाले सम्बद्ध अखिल महिला संघ म्याग्दीको बिहिबार देखि बेनीमा अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम सुरु भएको छ । महिला नेता र कार्यकर्ताहरुलाई एमाले पार्टीका नीति, योजना, गतिबिधीको बारेमा प्रशिक्षण दिएर जनस्तरसम्म

घारमा १०५ सदस्यीय तरुण दल गठन

घार । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घारमा बुधबार राजाराम कार्कीको अध्यक्षतामा १०५ सदस्यीय नेपाली काँग्रेसको भाृत संगठन तरुण दलको वडा कार्य समिति गठन भएको छ । समितिको उपाध्यक्षमा रामचन्द्र बरुवाल, हरि गुरुङ, डम्मर परियार, सुजन

माओवादी केन्द्र म्याग्दीको संयोजकमा जुग्जाली

बेनी । नेकपा माओवादी जिल्ला कमिटि म्याग्दीको संयोजकमा युवा नेता रेशम जुग्जाली चयन हुनुभएको छ । माओवादी केन्द्रको मंगलबार पोखरामा बसेको प्रदेश कमिटि बैठकले ११ वटै जिल्लाका संयोजक र जनबर्गिय संगठनका नेतृत्व चयन गरेको हो । म्याग्दीको

बेनीको बिशेष नगरसभा र बार्षिक समिक्षा

बेनी । म्याग्दीको बेनी नगरपालिकाको मंगलबार सम्पन्न बिशेष नगरसभाले “स्थानीय सेवामा कार्यरत कर्मचारीको समायोजन सम्बन्धमा व्यवस्था गर्न बनेको बिधेयक– २०७८” पारित गरेको छ । बिधेयक पारित भएपछि साबिकका नगर र अन्य स्थानीय निकायबाट सरुवा भई

हिरासतको पुस्तकालयका लागि पुस्तक सहयोग

बेनी । म्याग्दी सामुदायिक पुस्तकालयले जिल्ला प्रहरी कार्यालयको हिरासत कक्षमा स्थापना भएको पुस्तकालयलाई मंगलबार पुस्तक उपलब्ध गराएको छ । १४ औ पुस्तकालय दिवसको अवसरमा म्याग्दी पुस्तकालयका अध्यक्ष सन्तोष रावलले प्रजिअ गणेशबहादुर अधिकारी

बिम र अर्मनमा आठ परिवार बिस्थापित

बेनी । केही दिनदेखिको निरन्तरको बर्षातसँगैको पहिरोले म्याग्दीको मालिका र मंगला गाउँपालिकामा आठ घर बिस्थापित भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार मालिका गाउँपालिका–७ बिममा ७ र मंगला गाउँपालिका–५ अर्मनको ज्याउरेमा एक घर बिस्थापित

रत्नेचौर र नेपानेमा दुई घर भत्किए

बेनी । केही दिनदेखिको निरन्तरको बर्षातका कारण म्याग्दीको बेनी नगरपालिकामा दुई वटा घर भत्किएका छन् । बेनी नगरपालिका–१ रत्नेचौर र वडा नम्बर ६ नेपानेमा एक÷एक वटा घर भत्किएका हुन् । रत्नेचौरका प्रितिबहादुर खत्री (सापकोटा)को शनिबार र

बेनीको कालीपुलमा कालीगण्डकीको छाल पस्यो

बेनी, म्याग्दीको बेनी नगरपालिका–८ कालीपुलमा सोमबार बिहान कालीगण्डकीको छालले आठ वटा घरमा क्षति पुगेको छ । तीन जना घाइते भएका छन् । पर्वतको जलजला गाउँपालिका–३ माटेपानीको पहाडबाट कालीगण्डकीमा पहिरो खसेर म्याग्दीतर्फको कालीपुलमा छाल पसेको

भगवति कोत मन्दिर पुनःनिर्माण

बेनी, म्याग्दीको ऐतिहासिक राखु भगवति कोत मन्दिर पुनःनिर्माण भएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालय अन्तरगतको पुरातत्व बिभागले रघुगंगा गाउँपालिका–२ मा रहेको भगवति कोतमन्दिरको पुननिर्माण गरेको हो । बिभागसँग ठेक्का सम्झौता