समाचारको विधा

स्थानीय

दरवाङ–मराङ–मल्कवाङ सडक मर्मत

बेनी । म्याग्दीको मालिका गाउपालिकाको केन्द्र दरवाङ बजारदेखि गत असारको पहिरोबाट अति प्रभावित धवलागिरी गाउँपालिका–६ मराङ र ५ नम्बर वडा मल्कवाङ जोड्ने सडक तीन महिनापछि मर्मत भएको छ । असार २५ र २६ गतेको भिषण बर्षापछिको पहिरोका कारण दर्जनौ

बेनी अस्पतालमा सेवा र सुबिधा थपिदै

आँखाको उपचार पनि सुरु बेनी । म्याग्दीको सदरमुकाम स्थित बेनी अस्पतालले आइतबारदेखि आँखा उपचार सेवा सुरु गरेको छ । सामाजिक विकास मन्त्रालयको सहयोगमा आँखाको सामान्य र जटिल समस्याको उपचार सहितको सेवा सुरु गरेको हो । आँखा सम्बन्धी

दम र फोक्सोको समस्याले थलिएका पटेललाई गंगा जिसी फाउण्डेशनको सहयोग

बेनी । दम र फोक्सो सम्बन्धी समस्याले थलिएका म्याग्दीको मालिका गाउँपालिका–३ डाडाँगाउँका दलराम पटेलको उपचारका लागि बेनीको परोपकारी संस्था गंगा जिसी फाउण्डेशनले सहयोग गरेको छ । कमजोर आर्थिक अवस्थाका कारण काठमाडौको मनमोहन मेमोरियल

मंगलामा अत्यावश्यक बाहेकका सेवा बन्द

बेनी । कर्मचारीमा कोरोना (भाइरस)को संक्रमण पुष्टि भएपछि म्याग्दीको मंगला गाउँपालिकाले आइतबारदेखि अत्यावश्यक बाहेकका सेवा बन्द गरेको छ । प्रमुख प्रशासकीय अधिकृत मनोहर ढुङ्गानाले एक सूचना जारी गर्दै कार्यालयका अत्यावश्यक र आन्तरिक काम

नहर मर्मतमा रणवाङबासीको श्रमदान

म्याग्दी । बाढीले नहर बगाएपछि म्याग्दीको मंगला गाउँपालिका–२ रणवाङ र मालिका गाउँपालिका–६ दुखुमा सिचाईको समस्या भएको छ । म्याग्दी जिल्लामै राम्रो धान खेती हुने रणवाङ र दुखुको खेतमा यसपाली सिचाई अभावका कारण उत्पादन प्रभावित हुने कृषकको

मंगलाका २ जनामा कोरोना पुष्टि

बेनी । कन्ट्याक ट्रसिङमा परेका म्याग्दीको मंगला गाउँपालिकाका दुई जनामा कोरोना (भाइरस)को संक्रमण पुष्टि भएको छ । मंगला गाउँपालिका–४ की २६ वर्षिया महिला र मंगला–५ का २४ वर्षका पुरुषमा शनिबार कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य

मालिका–३ मा केन्द्रीय लाइनको बिद्युत पुग्यो

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिकाको ३ नम्बर वडामा पहिलो पटक केन्द्रीय प्रशारण लाइनको बिद्युत पुगेको छ । नेपाल बिद्युत प्राधिकरणले सौरबोट, इग्रे, डाडागाउँ र किटिनीमा केन्द्रीय प्रशारण लाइनको बिद्युत बिस्तार गरेको हो । सौरबोटका १५,

भानु माविमा अक्षयकोष स्थापना

बेनी । बेनी नगरपालिका–१ रत्नेचौरको भानू माविमा शुक्रबार दुई लाख रुपैयाँको अक्षयकोष स्थापना भएको छ । गौरीकुमारी स्मृति अक्षयकोष स्थापनाका लागि दाताले दुई लाख रुपैयाँ हस्तान्तरण गर्नुभएको हो । कोषका संरक्षक लालबहादुर बोगटी र अध्यक्ष

रक्तक्यान्सरबाट थलिएकी सरुलाई मंगला युथ क्लवको सहयोग

बेनी । रक्तक्यान्सर रोगबाट थलिएकी मंगला गाउँपालिका–५ किमचौरकी ९ वर्षीया सरु बि.क.को उपचारका लागि बाबियाचौरको मंगला युथ क्लबले आर्थिक सहयोग गरेको छ । क्लबले बाबियाचौर बजार लगायतका ठाउँमा घरदैलो गरेर संकलन गरेको ६० हजार रुपैयाँ सरुकी आमा

धवलागिरीको एकबाट अर्को गाउँमा आवत जावत बन्द

टोल टोलमा कटुवाल परिचालन बेनी । म्याग्दीको धवलागिरी गाउँपालिकाले कोरोना ¬(भाइरस) फैलिन नदिन एकबाट अर्को गाउँमा आवत जावत बन्द गराएको छ । गाउँपालिकाले शुक्रबार एक सूचना जारी गर्दै शुक्रबारदेखिनै लागू हुने गरि एकबाट अर्को वडा र एउटाबाट