ताकमको बिकासमा सहयोग गर्ने सुबेदी परिवारलाई सम्मान

Sinchai Khanipani notice

ताकम । म्याग्दीको धवलागिरी गाउँपालिका–७ ताकमको बिकासमा प्रवासबाट सहयोग गर्दै आउनुभएका एक परिवारलाई सम्मान गरिएको छ ।

ताकममा जन्मिएर हाल अमेरिकामा बस्दै आउनुभएका ऋषिनाथ सुबेदी र उहाँकी श्रीमति खड्केश्वरीलाई ताकम माबिमा आयोजित समारोहमा सम्मान गरिएको हो ।

Bhautik ministry notice about road

वडा अध्यक्ष कलानिधी सुबेदी, ताकम माबिको ब्यवस्थापन समितिका अध्यक्ष जगतबहादुर थापा र आमा समूहका पदाधीकारीहरुलाई सम्मान गर्नुभएको थियो । सुबेदी दम्पत्तीका छोरा रघुनाथले ताकम माबिलाई रु. एक लाख नगद र एक थान प्यापटप उपलब्ध गराउनुभएको थियो ।

Shreekrishna hardwear in news

ताकममा आधारभूत अस्पतालको भवन निर्माणका लागि जग्गा खरिद गर्न रु. दुई लाख सहयोग गर्नुभएका सुबेदीले ताकमकोतको जगन्नाथ मन्दिर पुननिर्माणका लागि प्रवासबाट सहयोग जुटाउन अगुवाई गर्नुभएको थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...