मंगलामा एमालेको प्रशिक्षण
बेनी । नेकपा एमाले मंगला गाउँपालिका कमिटिको आयोजनामा सोमवार बाबियाचौरमा अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
नेकपा एमाले गण्डकी प्रदेश कमिटिका सचिवालय सदस्य हरिकृष्ण श्रेष्ठ, जिल्ला कमिटि उपाध्यक्ष बालकृष्ण सुवेदी र!-->!-->!-->…
