नवआगन्तुक प्रजिअ रानाद्धारा जिल्लाको बस्तुअवस्थाको बिषयमा सरोकारवालाहरुसँग छलफल
बेनी । म्याग्दीका नवआगन्तुक प्रमुख जिल्ला अधिकारी चिरञ्जिवी रानाले सरोकारवालाहरुसँग सोमबार बस्तुअवस्थाको बारेमा छलफल गर्नुभएको छ ।
जिल्ला प्रशासन कार्यालयमा सुरक्षा अधिकारी, बिषयगत कार्यालय, राजनीतिक दल, जनप्रतिनिधी, संघ संस्था, पत्रकार!-->!-->!-->…