धवलागिरीमा क्षेत्री समाज

Gandaki Pardesh notice

बेनी । नरेन्द्र भण्डारीको अध्यक्षतामा बिहिबार क्षेत्री समाजको धवलागिरी गाउँपालिका स्तरीय १७ सदस्यीय समिति गठन भएको छ ।

ताकममा भएको भेलाले चयन गरेको समितिको उपाध्यक्षमा दिपक केसी, सचिबमा ओमप्रकाश भण्डारी, कोषाध्यक्षमा निमा छन्त्याल भण्डारी र सहसचिबमा धनकुमारी थापा रहनुभएको छ ।

Bhautik ministry notice about road

सदस्यहरुमा रिमप्रकाश थापा, किरण थापा, तेजीन्द्र थापा, राजेश घर्ति, तेक्सीङ थापा, गोकुल थापा, तिलमाया क्षेत्री, अशोक खत्री, बिनोद घर्ति, तोरणबहादुर थापा, दलबहादुर खत्री र राजु भण्डारी रहनुभएको छ ।

Shreekrishna hardwear in news

उदिम भण्डारी, मनबहादुर भण्डारी, यामबहादुर कार्की र देबबहादुर थापा सल्लाहकारमा चयन हुनुभएको छ । देबेन्द्रबहादुर थापाको अध्यक्षता, क्षेत्री समाज म्याग्दीका संस्थापक अध्यक्ष एकेन्द्रबहादुर रावलको प्रमुख आतिथ्यता, कोषाध्यक्ष यामबहादुर बानियाको सञ्चालन र अध्यक्ष लक्ष्मी कुमारी केसीको बिशेष आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...