समाचारको विधा

स्थानीय

खड्ग थापाको उपचारका लागि धारापानीबासीको एक लाख बढी सहयोग

बेनी, । कलेजोमा खराबी देखिएपछि मुम्बईमा उपचार गराइरहेका धवलागिरी गाउँपालिका–७ धारापानीका खड्कबहादुर थापाको उपचारका लागि आइतबार एक लाख रुपैयाँ भन्दा बढी सहयोग जुटेको छ । हाल बेनीमा बस्दै आउनुभएका थापाको जन्मगाउँ धारापानीमा तेजिन्द्र थापा

धवलागिरीमा वडामै पुगेर योजना सम्झौता

म्याग्दी, । भौगोलिक रुपमा बिकट र दुर्गम क्षेत्रमा पर्ने म्याग्दीको धवलागिरी गाउँपालिकाले वडामै पुगेर योजना सम्झौता सुरु गरेको छ । गाउँपालिकाका कर्मचारीहरु वडामै पुगेर योजना सम्झौता गर्दा उपभोक्ता समितिका पदाधीकारीहरुलाई कार्यालयमा जाने

अपर म्याग्दी निर्माणको तयारी

नाउरा, । म्याग्दीको धवलागिरी गाउँपालिका–४ मा ३७ मेगावाट क्षमताको अपर म्याग्दी जलबिद्युत आयोजना निर्माणको तयारी भएको छ । हाइड्रो इम्पायर प्रा.ली काठमाडौले निर्माण गर्न लागेको आयोजनाले बिस्तृत अध्ययन सकेर पहुँचमार्ग निर्माण सुरु गरेको छ ।

जेसिजको उपाध्यक्षमा निर्वाचित बरुवाललाई सम्मान

बेनी,। बर्ष सन २०२१ का लागि नेपाल जेसिजको राष्ट्रिय उपाध्यक्षमा निर्वाचित म्याग्दी जेसीजका शाखा अध्यक्ष सुजन बरुवाललाई शनिबार बेनीमा सम्मान गरिएको छ । म्याग्दी जेसीजको पुर्व अध्यक्षीय क्लबले बधाई तथा कृतज्ञता कार्यक्रममा उहाँलाई सम्मान

धवलागिरीमा पहिलो पटक डाक्टर पुगे

बेनी, ः म्याग्दीको भौगोलिक रुपमा बिकट र दुर्गम क्षेत्रमा पर्ने धवलागिरी गाउँपालिकामै नियमित बसेर सेवा दिने गरि पहिलो पटक डाक्टर पुगेका छन् । धवलागिरी गाउँपालिकाले ताकममा सञ्चालन गर्न लागेको कोरोना अस्पतालका लागि डाक्टर नियुक्त गरेको हो

रघुगंगाको शिक्षा र वातावरण तथा प्राकृति स्रोत संरक्षण ऐन पारित

अस्पताल बनाउने ठाउँको बिवाद अझै सुल्झिएन बेनी । म्याग्दीको रघुगंगा गाउँपालिकाको जारी नवौ गाउँसभाको दोस्रो दिन शुक्रबार शिक्षा र स्थानीय वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन पारित भएको छ । शिक्षा ऐनले पालिका भित्रका

प्रतिनिधिसभा बिघटन बिरुद्ध बेनीमा राके जुलुस

बेनी,। प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा बिघटन गरेको बिरोधमा शुक्रबार साँझ बेनीमा नेकपाको प्रचण्ड–नेपाल पक्षका युवा र बिद्यार्थीहरुले राँके जुलुस प्रर्दशन गरेका छन् । संबिधानको प्रतिकुल हुने गरि भएको प्रतिनिधिसभा बिघटन गर्ने

बेनी बचतको छुट प्याकेज

बेनी । बेनी नगरपालिका–७ भिमसेनटोलमा रहेको बेनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले कोरोना महामारीले अर्थतन्त्रमा पारेको असरलाई मध्यजनर गर्दै कर्जा र ब्याजमा लाग्ने जरिवानामा छुट सुबिधा दिने कार्यक्रम ल्याएको छ । पुष मसान्त सम्ममा भाका

यस्तो बन्दैछ रघुगंगाको प्रशासकीय भवन

मौवाफाँट । म्याग्दको रघुगंगा गाउँपालिकाले प्रशासकीय र अस्पताल भवनको बिस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार पारेको छ । गाउँपालिकाको केन्द्र मौवाफाँटमा समुदाय स्तरबाट प्राप्त भएको जग्गा ब्यवस्थापनलाई अन्तिम चरणमा पु¥याएको रघुगंगाले

गाउँसभामा पुग्यो रघुगंगाको अस्पताल बनाउने स्थान बिवाद

मौवाफाँट, । म्याग्दीको रघुगंगा गाउँपालिकामा उत्पन्न १० शैयाँ क्षमताको अस्पताल बनाउने ठाउँको बिवाद गाउँसभामा पुगेको छ । अस्पताल बनाउने स्थान टुङ्गाउने, बजेट संसोधन, बेरुजु फस्यौट, प्रगति समिक्षा, स्थानीय तहको संस्थागत क्षमता स्वमूल्याङकन