बेनी–८ मा अनेमसंघको वडा कमिटी

Add Samajik bikash office

बेनी । बेनी नगरपालिका–८ मा सोमबार नेकपा (एमाले) निकट अनेमसंघको वडा कमिटि गठन भएको छ ।

Bhautik ministry notice about road

कालीपुलमा भएको भेलाले नरु थजालीको अध्यक्षतामा गठन गरेको ४१ सदस्यीय वडा कमिटीको उपाध्यक्षमा रन्जता सुवेदी, सचिवमा भगवती थापा क्षत्री र उपसचिवमा रन्जिता बराल चयन हुनुभएको छ ।

अनेमसंघको नगर अध्यक्ष मिना राम्जालीको अध्यक्षता र सचिब बिष्णु गुरुङको सञ्चालनमा भएको भेलामा एमाले जिल्ला सदस्य एवं वडा इन्चार्ज उत्तमकुमार कर्माचार्य, वडा कमिटी अध्यक्ष ठाकुरप्रसाद शर्मा र जिल्ला सदस्य भुलमाया तिलिजाले सम्बोधन गर्नुभएको थियो ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...